विशेष

भैरहवामा हुन्डी कारोबारको अभियोगमा तीन जना पक्राउ।

रुपन्देही, जेठ ३ – हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीय नागरिकसहित तीन जनालाई भैरहवाबाट पक्राउ गरेको छ। पक्राउ...

Read more

एन्फाको साधारण सभामा गणेश थापालाई रोकेपछि अवस्था तनावपूर्ण।

२६ वैशाख, काठमाडौं — अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभा आज काभ्रेको धुलिखेलमा सुरु भएको छ। तर, सोही...

Read more

दाउन्ने सडक खण्डमा ग्राभेल छरि यातायात सुचारु गर्न मन्त्रीको निर्देशन

नवलपरासी — दाउन्नेमा सामान्य वर्षासँगै राजमार्ग अवरुद्ध हुने समस्या बढेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले चिनियाँ ठेकेदार कम्पनी र...

Read more

कुलमानको रिट दर्ता, पहिलो सुनुवाइ शुक्रबार

१४ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई गैरकानुनी रूपमा पदमुक्त गरिएको दाबी गर्दै सर्वोच्च अदालतमा...

Read more

संसद्का दुवै सदन कुलमानलाई हटाएको विरोधमा अवरुद्ध

सरकारले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेपछि प्रतिपक्षी दलहरूले संघीय संसद्का दुवै सदनको बैठक अवरुद्ध गरेका छन्।...

Read more

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बर्खास्त

नेपाल सरकारले नेपाल विद्युत प्राधिकरण (एनईए) का कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनको...

Read more

२५ करोड लुकाउन ट्रक तीन साता ग्यारेजमा, ‘फल्स बटम’ तयार

कपडा किन्न चीनतर्फ जाँदै गरेको ट्रकबाट २५ करोड रुपैयाँ बराबरको अवैध विदेशी मुद्रा (अमेरिकी डलर र युरो) बरामद गरिएको छ।...

Read more

लोक सेवामा ६ पटक फेल भए परीक्षा निषेध गर्ने तयारी

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेकाे ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धी विधेयक’ मा लोक...

Read more

हावाहुरीले थाहा नगरपालिकामा क्षति, सयभन्दा बढी घर प्रभावित

हेटौंडा – मकवानपुरको थाहा नगरपालिकामा बिहीबार साँझ आएको भीषण हावाहुरीले दर्जनौं घरका छाना उडाउनुका साथै तरकारी खेतीका प्लास्टिक टनेलमा ठूलो...

Read more

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

गुवाहाटी, असम – नेपाली भाषाका ख्यातिप्राप्त उपन्यासकार तथा पद्मश्री सम्मानित साहित्यकार लीलबहादुर क्षेत्रीको बिहीबार राति १०:३० बजे आफ्नै निवास गुवाहाटीमा...

Read more
Page 1 of 17 1 2 17
  • Trending
  • Comments
  • Latest

Mostbet Apostas Esportivas & Cassino

Set Up That Casino Business Opportunities”

First Singapore Casino Opens

How In Order To Win The Gta Online Podium Car Every Time

Recent News