Tuesday, January 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home समाचार

गण्डकीको मुद्दा किनारा लाग्नुअघि सत्ता गठबन्धनमा छटपटी

प्रभाव संवाददाता by प्रभाव संवाददाता
२ बर्ष अगाडि
in समाचार
0
गण्डकीको मुद्दा किनारा लाग्नुअघि सत्ता गठबन्धनमा छटपटी
113
SHARES
205
VIEWS
Share on FacebookShare on Twitter

४ वैशाख, पोखरा । गण्डकीमा सरकार गठन र यसको वैधानिकताको प्रश्नको किनारा नलाग्दै सत्ता गठबन्धनका दलभित्र छटपटी देखिएको छ । मुख्यमन्त्री खगराज अधिकारी र निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे दुवै जना शीर्ष नेताहरुसँग भेटेर बाटो देखाइदिन हारगुहार गरिरहेका छन् ।

मुख्यमन्त्री खगराज अधिकारीले आफ्नो नियुक्तिको औचित्य पुष्टि गर्ने आधार खोजिरहेका छन् भने सर्वोच्चबाट आफ्नै पक्षमा फैसला आउने र ठूलो दलको हैसियतमा फेरि मुख्यमन्त्री बन्ने बाटो खुल्ने अनुमान गरिरहेका छन् । सकेसम्म राप्रपाकै साथ लिने नत्र अन्य विकल्पको ढोका पनि ढोल्ने रणनीतिका साथ खगराज लागिरहेका छन् ।

सुरेन्द्रराज भने ठूलो दलको हैसियतले मुख्यमन्त्री बन्ने स्थिति आइहाल्यो भने राप्रपाको साथ लिएर, राजीव गुरुङ (दीपक मनाङे) र माओवादी चुनाव चिह्नबाट विजयी नेपाल समाजवादीका सांसद फणिन्द्र देवकोटाबाट फ्लोर क्रस गराएर भए पनि विश्वास जित्ने राणनीतिमा छन् ।

मुख्यमन्त्री खगराजले आफ्नो नियुक्तिमाथि प्रश्न उठाउँदै पाण्डेले सर्वोच्चमा हालेको रिटको सुनुवाइ हुनुभन्दा अगाडि नै विश्वासको मत लिने तयारी गरेको नेताहरुले बताइरहेका छन् । सभामुख कृष्ण धिताललाई समेत संलग्न गराएर मुख्यमन्त्री नियुक्ति भएपछि यसको वैधानिकतामाथि उठेको प्रश्नको किनारा लाग्नुअगाडि नै विश्वासको मत लिइहाल्न सकियो भने औचित्य पुष्टि हुने रणनीति सत्तारुढ दलको छ ।

मन्त्रिपरिषदमा प्रदेश सभा बैठक आह्वानबारे छलफल

गण्डकीमा एमाले-माओवादीले भनेजस्तो खगराजले तत्काल विश्वासको मत पाइहाल्ने अवस्था भने छैन । गत मंगलबार नै विश्वासको मत लिनका लागि अधिवेशन आह्वान गर्नेबारे मन्त्रिपरिषदको बैठकमा छलफल भएको थियो । तर, विश्वासको मत पनि पाइहाल्ने स्थिति नरहेको र अर्को कानुनी आधार पनि तत्काल सामुन्ने नदेखिएकाले त्यो निर्णय हुन सकेन ।

संसद आह्वान गर्ने लगायतका विषयमा छलफल गर्न मंगलबार (आज) बिहान फेरि मन्त्रिपरिषदको बैठक बसेको छ ।

बैठकमा संसद आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने विषयमा छलफल भएको थियो । तर प्रदेश प्रमुख बाहिर रहेकाले अधिवेशन आह्वानको मिति भने टुंगो नलागेको विनाविभागीय मन्त्री हरिबहादुर चुमानले जानकारी दिए ।

सत्ता गठबन्धनका दलहरु प्रदेश आह्वान गर्न तयार भए पनि विश्वासको मत पाउने आधार भने स्पष्ट देखिएको छैन । राप्रपाको साथबिना अझै पनि गण्डकीमा एमाले-माओवादीको सहजै सरकार बन्न सक्ने स्थिति देखिएको छैन ।

एमालेका २२, माओवादीका सभामुखसहित ८ र मनाङबाट स्वतन्त्र चुनाव जितेका राजीव गुरुङ (दीपक मनाङे)सहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका खगराजले संसदमा यही संख्या पाउन सक्ने तत्कालको स्थिति नरहेको एमालेकै सांसदहरुले बताइरहेका छन् ।

Previous Post

विश्वासको मत लिनुअघि सहमति कार्यान्वयन गर्न मुख्यमन्त्री महरालाई दबाब

Next Post

सहकारी ठगी प्रकरणमा कांग्रेसले भन्यो – अब गृहमन्त्रीले राजीनामा दिनुपर्छ

प्रभाव संवाददाता

प्रभाव संवाददाता

Next Post
सहकारी ठगी प्रकरणमा कांग्रेसले भन्यो – अब गृहमन्त्रीले राजीनामा दिनुपर्छ

सहकारी ठगी प्रकरणमा कांग्रेसले भन्यो – अब गृहमन्त्रीले राजीनामा दिनुपर्छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0
विशेष महाधिवेशन : जम्मा मतदाताको संख्या चार हजार ७४३ जना

विशेष महाधिवेशन : जम्मा मतदाताको संख्या चार हजार ७४३ जना

२९ पुष २०८२, मंगलवार
कांग्रेस विशेष महाधिवेशन : सभापतिमा उम्मेदवारी दिन ३० हजार शुल्क

कांग्रेस विशेष महाधिवेशन : सभापतिमा उम्मेदवारी दिन ३० हजार शुल्क

२९ पुष २०८२, मंगलवार

Casino en direct : Les meilleurs casinos pour jouer avec croupier

२९ पुष २०८२, मंगलवार

Taxes On Gambling Winnings & Losses: Gambling Taxes Explained

२९ पुष २०८२, मंगलवार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

विशेष महाधिवेशन : जम्मा मतदाताको संख्या चार हजार ७४३ जना

कांग्रेस विशेष महाधिवेशन : सभापतिमा उम्मेदवारी दिन ३० हजार शुल्क

Casino en direct : Les meilleurs casinos pour jouer avec croupier

Taxes On Gambling Winnings & Losses: Gambling Taxes Explained

Pin Up Casino Onlayn Oyunlarında Populyar Məsələlərin Araşdırılması

Gerçek Paralı Casino Oyunları: Türkiyede En İyi Siteler Ve Oyunlar

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति