Tuesday, February 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home समाचार

शनिबार नेपाली फिल्मको ब्यापारमा उछाल, हलिउडको ‘म्याड म्याक्स’ पछ्याउँदै

प्रभाव संवाददाता by प्रभाव संवाददाता
२ बर्ष अगाडि
in समाचार
0
शनिबार नेपाली फिल्मको ब्यापारमा उछाल, हलिउडको ‘म्याड म्याक्स’ पछ्याउँदै
70
SHARES
128
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बेलुकीसम्मको अकुपेन्सी हेर्दा ‘फर्की फर्की’ र ‘पुजार सार्की’ले प्रदर्शनको तेस्रो दिन शनिबार एकैदिनमा कम्तीमा १ करोडभन्दा बढीको ग्रस कलेक्सन गर्ने प्रक्षेपण छ ।

बुद्ध जयन्तीको सन्दर्भमा बिहीवार रिलिज भएका यी दुबै फिल्मले घरेलु बक्सअफिसमा १ करोड रुपैयाँ ग्रसभन्दा कमको ओपनिङ गरेका थिए । तर, शनिबार कमाईमा उछाल आउने स्पष्ट छ ।

शनिबारीय संयुक्त ब्यापार साढे दुई करोड हाराहारीमा पुग्ने अनुमान छ । काठमाडौं उपत्यका र उपत्यका बाहिरको ब्यापार दुबै टेरिटोरीमा उत्कृष्ट छ । पूर्वका सहरमा दुबै फिल्मको ब्यापार केही कमजोर देखिन्छ । काठमाडौंदेखि पश्चिम नेपालमा दुबैको कलेक्सन उच्च देखिन्छ ।

‘फर्की फर्की’ले खासगरि सहरी क्षेत्र (अर्बन टेरिटोरी)मा उच्च ब्यापार गरेको छ । काठमाडौं उपत्यकासहित पोखरा, नारायणगढ, बुटवल क्षेत्रमा अनमोल केसी स्टारर फिल्मको अकुपेन्सी शतप्रतिशत छ ।

अर्धसहरी क्षेत्रका हल र उपत्यकाभन्दा बाहिर (विशेषगरि पश्चिम नेपाल)मा ‘पुजार सार्की’को अकुपेन्सी बलियो छ । ती क्षेत्रमा प्रदीप खड्का स्टारर फिल्म हाउसफूल हुँदा अनमोलको फर्की फर्की ७० देखि ८० प्रतिशत हाराहारीमा छ । देशभर नै यी दुईबीच ब्यापारमा प्रतिस्पर्धा देखिन्छ ।

यी दुई फिल्म जहाँ-जहाँ चले, ती ठाउँका दर्शकले कस्तो स्वादका फिल्म रुचाउँछन् भन्ने कुराको परिक्षण पनि यो सप्ताहन्त बनेको छ ।

पहिलो सप्ताहन्तपछि यी दुई फिल्मलाई मंगलबार गणतन्त्र दिवसको फाइदा मिल्ने देखिन्छ । त्यसको दुई दिन लगत्तै दोस्रो सप्ताहन्तको फाइदा पनि यी दुईले उठाउने देखिन्छ ।

रोचक कुरा के छ भने, पाँचौ सातामा पनि ‘बोक्सीको घर’ले जति शोज पाएको छ, ती सबैमा केकी अधिकारी स्टारर फिल्म हाउसफूल देखिन्छ । शुक्रबारदेखि रिलिज भएको हलिउडको ‘फ्युरिओसा’को ओपनिङ अपेक्षाभन्दा कम देखिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा विस्फोटक ओपनिङ गरेको ‘म्याड म्याक्स’ श्रृंखलाको नेपाल ओपनिङ अपेक्षाभन्दा कम हो । गत साता कान्समा प्रिमियर भएको यो फिल्म केही सीमित हलमा मात्र रिलिज भएको छ ।

Previous Post

२६ सार्वजनिक संस्थान नाफामा, तीनको कारोबार शून्य

Next Post

गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

प्रभाव संवाददाता

प्रभाव संवाददाता

Next Post
गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0

How To Perform Online Casino Online Games: Reveal Expert Guide

२८ माघ २०८२, मंगलवार
सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट फिर्ता

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट फिर्ता

२७ माघ २०८२, सोमबार
‘टेक्निकल इन्टेलिजेन्सबिना प्रहरी प्रो–एक्टिभ हुन सक्दैन’

‘टेक्निकल इन्टेलिजेन्सबिना प्रहरी प्रो–एक्टिभ हुन सक्दैन’

२७ माघ २०८२, सोमबार
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

२७ माघ २०८२, सोमबार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

How To Perform Online Casino Online Games: Reveal Expert Guide

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट फिर्ता

‘टेक्निकल इन्टेलिजेन्सबिना प्रहरी प्रो–एक्टिभ हुन सक्दैन’

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

अख्तियार प्रमुख भन्छन्- हाम्रा कामले समाजमा आशा जगाएको छ

Скачать Mostbet Apk: Ставки и Казино В Телефоне И Пк

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति