Tuesday, February 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home विशेष

नाइटबसको चालक बाट ‘मदर रेबिका’ सम्मको यात्रा

Hamro Prabhav by Hamro Prabhav
११ महिना अगाडि
in विशेष, समाचार
0
नाइटबसको चालक बाट ‘मदर रेबिका’ सम्मको यात्रा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज धेरैले उनलाई ‘मदर रेबिका’ को नामले चिन्छन्, तर उनको जन्मनाम उर्मिला थियो। बाल्यकाल संघर्षपूर्ण रह्यो, र जीवनका विभिन्न मोडहरू पार गर्दै उनले २०५१ सालतिर बुटवलको एउटा चर्चमा आफ्नो नाम परिवर्तन गरिन्—अब उनी रेबिका थिइन्।

रेबिकाले पुरानो नाम फिर्ता लिइनन्, किनभने उनको विगतले धेरै पीडा बोकेको थियो। परिवारबाट पाएको तिरस्कार, अपमान, र चोटले उनलाई ‘उर्मिला’ नामप्रति कुनै आत्मीयता रहेन। ‘मलाई न बाल्यकालको नामसँग, न बिहेपछि जोडिएको थरसँग कुनै लगाव छ,’ उनी भन्छिन्। यही कारण उनले संघर्ष गरेर आफ्नो नागरिकतामा माइतीको नाम ‘रेबिका सहाने क्षेत्री’ राखिन्।

अहिले उनी काठमाडौंको बबरमहलस्थित ‘विवेक स्वच्छ केन्द्र बाल आश्रम’ मा भेटिन्छिन्। यो आश्रम उनले आफ्नो स्वर्गीय छोराको नाममा स्थापना गरेकी हुन्, जसको सम्झनामा नै उनी ३५ भन्दा बढी बालबालिकाहरूको अभिभावक बनेकी छिन्।

रेबिकाको परिचय यत्तिमा मात्र सीमित छैन। उनी नेपालकै पहिलो महिला हेभी गाडी चालक हुन्। टेम्पो चलाउने बाटो हुँदै साझा बस र लामो दूरीका यातायात साधनसम्म उनले चलाएकी छिन्। आफ्नो अतीत सम्झिँदै उनी भन्छिन्, ‘मेरो मूल पृष्ठभूमि त सवारी चालकको हो, तर समयले मलाई सेवाभावतर्फ मोडिदियो।’ अहिले उनलाई चालकको भन्दा पनि ‘मदर रेबिका’ को परिचय नै मन पर्छ।

उनको आश्रममा आमाबुबा विहीन, शारीरिक रूपमा अक्षम, र सडकमा अलपत्र छाडिएका बालबालिकाहरू आश्रय लिएका छन्। आश्रम छिर्दा पहिलो नजर उनको छोराको ठूलो तस्वीरमा पर्छ। यही तस्वीर अगाडि बसेर उनी बालबालिकाहरूको हेरचाह गर्छिन्। यही सेवाभाव नै उनको जीवनको मुख्य उद्देश्य बनेको छ।

रेबिका अझ धेरै बालबालिकाको सहारा बन्न चाहन्छिन्। यदि राज्यका निकाय र सहयोगी संस्थाहरूले साथ दिए, उनले आफ्नो आश्रममा धेरै अनाथ र असहाय बालबालिकाहरूलाई सुरक्षित भविष्य दिन सक्नेछिन्।

O

Previous Post

सुडानको ह्वाइट नाइलमा हैजाबाट दुई हप्तामा ९२ जनाको मृत्यु

Next Post

पूर्वराजा ज्ञानेन्द्रलाई नहौसिन गृहमन्त्रीको चेतावनी

Hamro Prabhav

Hamro Prabhav

Next Post
पूर्वराजा ज्ञानेन्द्रलाई नहौसिन गृहमन्त्रीको चेतावनी

पूर्वराजा ज्ञानेन्द्रलाई नहौसिन गृहमन्त्रीको चेतावनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0

Gates Regarding Olympus 1000 Slot Machine Game Endlich Ist Entrances Of Olympus 2 Da!”

२८ माघ २०८२, मंगलवार

Mostbet Casino Pt

२८ माघ २०८२, मंगलवार

How To Spread Out A Casino In 19 Simple Ways Complete Guide

२८ माघ २०८२, मंगलवार

Acesse Tua Conta E A New Tela De Registro

२८ माघ २०८२, मंगलवार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

Gates Regarding Olympus 1000 Slot Machine Game Endlich Ist Entrances Of Olympus 2 Da!”

Mostbet Casino Pt

How To Spread Out A Casino In 19 Simple Ways Complete Guide

Acesse Tua Conta E A New Tela De Registro

Best Online Casino Bonus Codes & Offers In Typically The Us For 2025

How To Perform Online Casino Online Games: Reveal Expert Guide

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति