Tuesday, January 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home विदेश

केन्टन कूलको १९ औँ सगरमाथा आरोहण, विदेशीमध्ये सर्वाधिक कीर्तिमान

Hamro Prabhav by Hamro Prabhav
८ महिना अगाडि
in विदेश, विशेष, समाचार
0
केन्टन कूलको १९ औँ सगरमाथा आरोहण, विदेशीमध्ये सर्वाधिक कीर्तिमान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एकजना प्रख्यात बेलायती पर्वतारोहीले सगरमाथा (विश्वको सर्वोच्च शिखर) १९ औँ पटक सफल आरोहण गरी विदेशी आरोहीहरूमध्ये सबैभन्दा धेरैपटक सगरमाथा चढ्ने कीर्तिमान फेरि आफ्नै नाममा कायम गरेका छन्।

बेस क्याम्प अधिकारीहरूका अनुसार दक्षिण पश्चिम इङ्ल्यान्डको ग्लोसेस्टरशायर निवासी केन्टन कूलले सगरमाथा सफल आरोहणको बेलायती कीर्तिमान समेत तोड्दै नयाँ कीर्तिमान बनाएका छन्। अधिकारीहरूका अनुसार केन्टन कूल डोरजी ग्याल्जेन शेर्पासँगै बिहान करिब ९:१५ बजे सगरमाथाको शिखरमा पुगेका थिए। डोरजी ग्याल्जेनले समेत यसपटक आफ्नो २३ औँ पटक सगरमाथा सफल आरोहण गरेका हुन्।

५२ वर्षीय केन्टन कूलले सन् २०१३ मा एकै सिजनमा माउण्ट नुप्ट्से, सगरमाथा र ल्होत्से चढ्ने पहिलो बेलायती पर्वतारोहीको कीर्तिमान राखेका थिए। उनले सन् २०२१ मा सगरमाथा आरोहण गरेको २९ घण्टा भित्रै माउण्ट ल्होत्सेको समेत सफल आरोहण गरेका थिए।

Previous Post

बनेपा जग्गा काण्ड: अख्तियारको पत्रपछि रामदेव र बालकृष्णले बयान दिन मानेनन् ।

Next Post

कपिलवस्तु शुद्धोदन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ

Hamro Prabhav

Hamro Prabhav

Next Post
कपिलवस्तु शुद्धोदन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ

कपिलवस्तु शुद्धोदन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0
विशेष महाधिवेशन : जम्मा मतदाताको संख्या चार हजार ७४३ जना

विशेष महाधिवेशन : जम्मा मतदाताको संख्या चार हजार ७४३ जना

२९ पुष २०८२, मंगलवार
कांग्रेस विशेष महाधिवेशन : सभापतिमा उम्मेदवारी दिन ३० हजार शुल्क

कांग्रेस विशेष महाधिवेशन : सभापतिमा उम्मेदवारी दिन ३० हजार शुल्क

२९ पुष २०८२, मंगलवार

Casino en direct : Les meilleurs casinos pour jouer avec croupier

२९ पुष २०८२, मंगलवार

Taxes On Gambling Winnings & Losses: Gambling Taxes Explained

२९ पुष २०८२, मंगलवार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

विशेष महाधिवेशन : जम्मा मतदाताको संख्या चार हजार ७४३ जना

कांग्रेस विशेष महाधिवेशन : सभापतिमा उम्मेदवारी दिन ३० हजार शुल्क

Casino en direct : Les meilleurs casinos pour jouer avec croupier

Taxes On Gambling Winnings & Losses: Gambling Taxes Explained

Pin Up Casino Onlayn Oyunlarında Populyar Məsələlərin Araşdırılması

Gerçek Paralı Casino Oyunları: Türkiyede En İyi Siteler Ve Oyunlar

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति