माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।
आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेश र प्रतिनिधिसभा चुनाव लक्षित घोषणापत्र सार्वजनिक गर्दै नेकपा एसले विभिन्न प्रतिबद्धता सार्वजनिक गरेको छ।