Sunday, December 7, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home विशेष

आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न बोर्डका कर्मचारी र शिक्षकको माग

प्रभाव संवाददाता by प्रभाव संवाददाता
२ बर्ष अगाडि
in विशेष, समाचार
0
आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न बोर्डका कर्मचारी र शिक्षकको माग
118
SHARES
214
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डका कर्मचारी र शिक्षक सिकाइ अनुदान शिक्षकले आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न माग गरेका छन्। मंगलबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विभिन्न सरोकारवाला समूहसँग भएको विद्यालय शिक्षा विधेयकका सम्बन्धमा छलफलमा उनीहरूले यस्तो माग गरेका हुन्।

परीक्षा बोर्डका कर्मचारी पुण्यप्रसाद ढुंगेलका अनुसार बोर्डमा ३८१ जना कर्मचारी छन्। जसमा स्थायी कर्मचारी १२६ जना र ज्यालादारी, करार र अस्थायी गरि १८० जना कर्मचारी छन्।

‘म ज्यालादारी कर्मचारी हुँ, यो बोर्डभित्र धेरै श्रमशोषण भइरहेको छ। २८ वर्षदेखि काम गरेर रित्तै हात फर्किनु परेको छ। त्यसैले यो शिक्षा विधेयकमा एकपटकका लागि आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउनुपर्ने व्यवस्था हुनुपर्छ’, उनले भने। उनले आवश्यक परेका वेला बिदा समेत नपाएको गुनासो गरे।

शिक्षण सिकाइ अनुदान शिक्षक केन्द्रीय संघर्ष समितिका महासचिव सञ्जय तिम्सिनाले पनि आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न माग राखे। उनले भने, ‘हामी भनेको गणित,विज्ञान र अंग्रेजी पढाउने अनुदानका शिक्षक हौँ तर हाम्रो जागिर सुनिश्चत छैन। सामाजिक सञ्जालतिर भने यी शिक्षक अभाव भएको भनी पटक पटक विज्ञापन भएको देख्नु भएकै होला। यो पढाउन हामी दक्ष छौँ। त्यसैले यो विधेयकमा आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउनुपर्छ भन्ने माग गर्छौ।’

समितिका उपाध्यक्ष कौशिक शर्माका अनुसार देशभर यस्ता शिक्षक ७ हजार ८४ छन्। शहरीभन्दा पनि ग्रामीण क्षेत्रमा बढी छन्। ‘कुनै विद्यालयको सामाजिक विषयमा शिक्षक आउँदा पनि हाम्रो दरबन्दी कटौती हुन्छ, विद्यालय मर्ज हुँदा पनि कटौती हुन्छ, हामी कति पढाएर विद्यालयको गुणस्तर उकास्ने हुटहुटी लिएर नियुक्ति हुन्छौँ तर थाहै नपाई हाम्रो जागिर जान्छ। त्यसैले हामी पनि आन्तरिक प्रतिस्पर्धाबाट स्थायी शिक्षक बन्न पाउनुपर्छ’, उनले भने।

यी शिक्षकहरूलाई सरकारले उचित व्यवस्थापन गर्न सके मात्रै सामुदायिक विद्यालयको अवस्था उकास्न सकिने उनले बताए।

Previous Post

सुनिल र केकीको ‘अरे भैया’ सार्वजनिक

Next Post

ज्योतिष विद्यालाई प्रविधि र पद्धतिसँग आबद्ध गर्दै विश्वभर प्रचारप्रसार गर्नुपर्छ : उपप्रधानमन्त्री खड्का

प्रभाव संवाददाता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0
भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

१८ मंसिर २०८२, बुधबार
देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

९ मंसिर २०८२, सोमबार
बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

८ मंसिर २०८२, आईतवार
महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

८ मंसिर २०८२, आईतवार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

एमाले महाधिवेशन भाँड्ने प्रयास हुँदैछ : ओली

निर्वाचन आयोगमा ३७ दल दर्ता, कांग्रेस-एमालेको बाँकी

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति