Tuesday, February 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home विदेश

बंगलादेश तनाव : नेपालसँग ऊर्जा सम्झौता अनिश्चित

प्रभाव संवाददाता by प्रभाव संवाददाता
२ बर्ष अगाडि
in विदेश, समाचार
0
बंगलादेश तनाव : नेपालसँग ऊर्जा सम्झौता अनिश्चित
32
SHARES
58
VIEWS
Share on FacebookShare on Twitter

२३ साउन, काठमाडौं । बंगलादेशमा उत्पन्न पछिल्लो राजनीतिक उथलपुथलसँगै नेपाल र बंगलादेशबीचको ऊर्जा व्यापार सम्झौता अनिश्चित बनेको छ ।

ऊजा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता नवीनराज सिंह पछिल्लो घटनाक्रमसँगै पावर ट्रेड एग्रिमेन्ट तत्कालका लागि पर धकेलिएको बताउँछन् ।

नेपाल र बंगलादेशबीच साउन दोस्रो साता बिजुली खरिद बिक्री सम्बन्धी सम्झौताको तयारी थियो । बंगलादेशमा आन्दोलनले उग्ररूप लिँदै जाँदा नेपालमा हुने सम्झौताहरू पछाडि धकेलिएका थिए । सोमबार प्रधानमन्त्री शेख हसिनाको सत्ता ढलेको छ । यसले नेपालसँगको ऊर्जा सम्झौता के हुन्छ भन्ने अन्योल बढेको हो ।

सहसचिव तथा प्रवक्ता सिंह राजनीतिक परिवर्तन भए पनि स्थायी सरकारसँग नियमित सम्पर्क भइरहेको भन्दै सम्झौता केही पर धकिलिएको बताउँछन् ।

‘बंगलादेशमा शान्त वातावरण हुनासाथ पुनः हामी प्रक्रिया अगाडि बढाउँछौं,’ उनले भने । पछिल्लो तयारी अनुसार सबै वातावरण राम्रो भएको भए यसै साता नेपाल र बंगलादेशबीच ऊर्जा खरिद–बिक्री सम्झौता हुने थियो । बंगलादेशसँग ऊर्जा खरिद बिक्री सम्झौतासँग ऊर्जा सचिव स्तरीय बैठक समेत प्रभावित बनेको छ ।

विद्युत् खरिद बिक्री सम्झौताका लागि बंगलादेशका ऊर्जा राज्यमन्त्री नै नेपाल आउने तयारी थियो । यसअघि गत असारमै सचिवस्तरीय बैठक बस्ने तयारी थियो । तर, राज्यमन्त्री नै सहभागी हुने भएपछि तत्कालका लागि सचिवस्तरीय बैठक सरेको थियो । बंगलादेशले नेपालबाट पहिलो चरणमा ४० मेगावाट विद्युत् लैजानेबारे सम्झौताको तयारी छ ।

बंगलादेश सरकारले २९ जेठमा नेपालबाट ४० मेगावाट विद्युत् किन्ने निर्णय गरेको थियो । नेपाल र बंगलादेशबीच ऊर्जा सम्बन्धी क्षेत्रमा काम गर्ने सहसचिव स्तरको वर्किङ ग्रुप र उर्जा सचिव स्तरीय स्टेयरिङ कमिटी सक्रिय बनाइएको छ । बंगलादेशमा बिजुली लैजान भारतले समेत अनुमति दिइसकेको छ ।

Previous Post

धनुषामा ८० विघा आँप बगैँचा फाडेर सोलार प्लान्ट राख्ने तयारी

Next Post

१५ दिनको अन्तरालमा दोस्रो हवाई दुर्घटना, २३ जनाको मृत्यु

प्रभाव संवाददाता

प्रभाव संवाददाता

Next Post
१५ दिनको अन्तरालमा दोस्रो हवाई दुर्घटना, २३ जनाको मृत्यु

१५ दिनको अन्तरालमा दोस्रो हवाई दुर्घटना, २३ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0

How To Spread Out A Casino In 19 Simple Ways Complete Guide

२८ माघ २०८२, मंगलवार

Acesse Tua Conta E A New Tela De Registro

२८ माघ २०८२, मंगलवार

Best Online Casino Bonus Codes & Offers In Typically The Us For 2025

२८ माघ २०८२, मंगलवार

How To Perform Online Casino Online Games: Reveal Expert Guide

२८ माघ २०८२, मंगलवार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

How To Spread Out A Casino In 19 Simple Ways Complete Guide

Acesse Tua Conta E A New Tela De Registro

Best Online Casino Bonus Codes & Offers In Typically The Us For 2025

How To Perform Online Casino Online Games: Reveal Expert Guide

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट फिर्ता

‘टेक्निकल इन्टेलिजेन्सबिना प्रहरी प्रो–एक्टिभ हुन सक्दैन’

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति