Saturday, September 20, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home Uncategorized

जेनजी आन्दोलनमा सरकारी दमन, जसपा नेपालद्वारा निन्दा

प्रभाव संवाददाता by प्रभाव संवाददाता
२ हप्ता अगाडि
in Uncategorized
0
जेनजी आन्दोलनमा सरकारी दमन, जसपा नेपालद्वारा निन्दा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले काठमाडौंमा भएको जेनजी आन्दोलनमा भएको सरकारी दमनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

जसपाका महासचिव रामकुमार शर्माले सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमा जेनजी पुस्ताले सामाजिक सञ्जार विरोधको बन्द तथा भ्रष्टाचारलगायतका विषयमा शान्तिपूर्ण प्रदर्शन गर्दा सरकारकै निर्देशनमा दमन गरिएको भन्दै घोर आपत्ति प्रकट गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपूर्ण प्रदर्शनका क्रममा गोली प्रहारबाट मृत्यु भएकोप्रति पार्टी हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछ र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।’ घाइतेलाई निशुल्क उपचारको साथै सम्पूर्ण व्यवस्था गर्न जसपा नेपालले माग गरेको छ ।

लामो समयदेखि देशका देखिएको गरिबी, बेरोजगारी, कुशासन र भ्रष्टाचारको कारण आम जनसमुदाय आक्रोशित रहेको परिपेक्ष्यमा युवा विद्यार्थीहरुले गरिरहेको शान्तिपूर्ण आन्दोलनमाथि दमन बन्द गर्न आग्रह गर्दै जसपा नेपालले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध तत्काल हटाउन तथा वार्ता र संवादकामार्फत समस्या समधान गर्न माग गरेको छ ।

आन्दोलनमा काठमाडौँका विभिन्न क्षेत्रमा गरी १२ जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने कैयौँ संख्यामा युवाहरू घाइते भएका छन् ।

 

Previous Post

‘केहर एन्ड लुंगा’ ब्यान्डले फिल्म ‘कुमारी’ का ३ गीत कम्पोज गर्ने

Next Post

राष्ट्रिय युवा नीति २०८२ सार्वजनिक

प्रभाव संवाददाता

प्रभाव संवाददाता

Next Post
राष्ट्रिय युवा नीति २०८२ सार्वजनिक

राष्ट्रिय युवा नीति २०८२ सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0

Site Oficial Para Cassino Online At The Apostas No Brasil

४ आश्विन २०८२, शनिबार

Official Site”

४ आश्विन २०८२, शनिबार

Casa De Apostas, Casino, Aplicaçã

४ आश्विन २०८२, शनिबार

Mostbet Kz Онлайн-казино Мостбет Казахстан Официальный Сайт Зеркало

४ आश्विन २०८२, शनिबार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

Site Oficial Para Cassino Online At The Apostas No Brasil

Official Site”

Casa De Apostas, Casino, Aplicaçã

Mostbet Kz Онлайн-казино Мостбет Казахстан Официальный Сайт Зеркало

Golden Crown Gambling Establishment Australia $10k Benefit Crypto Payments”

১এক্সবেট অ্যাপের বিভিন্ন ডিভাইসে সামঞ্জস্যতা

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति