Monday, October 13, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home समाचार

मंसिरभित्रै नियमित महाधिवेशन गर्न माग राख्दै कांग्रेस नेतृत्वको ध्यानाकर्षण

प्रभाव संवाददाता by प्रभाव संवाददाता
३ घण्टा अगाडि
in समाचार
0
मंसिरभित्रै नियमित महाधिवेशन गर्न माग राख्दै कांग्रेस नेतृत्वको ध्यानाकर्षण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२७ असोज, काठमाडौं । नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्नका पार्टी मूल नेतृत्वको ध्यानाकर्षण गरिएको छ ।

कांग्रेसका युवा नेताहरूको एक समूहले मुख्य सचिव कृष्णप्रसाद पौडेल मार्फत् सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका हुन् ।

नियमित महाधिवेशनले मात्रै पार्टीका संरचनामा युवा पुस्ताको सम्मानजनक सहभागिताको हुने बाटो खुल्ने ध्यानाकर्षण पत्रमा भनिएको छ ।

‘पार्टीको पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणको प्रक्रियालाई वैधानिकरूपमा अघि बढाउन सक्ने एक मात्र विकल्प भनेको विधिवत नियमित महाधिवेशन मात्रै हो,’ पत्रमा भनिएको छ ।

ध्यानाकर्षण पत्र बुझाउने मध्येका एक नेविसंघका पूर्व नेता दीपक भट्टराईले कांग्रेसमा आन्तरिक एकता हुनुपर्ने र मंसिरभित्रै नियमित महाधिवशेन हुनुपर्ने विचार राखे ।

उनले भने,‘नयाँ पुस्तालाई निषेध गरी हुने महाधिवशेनले कांग्रेस र देशको माग सम्बोधन गर्नसक्दैन ।’ सभापति देउवा नेतृत्वको कार्यसमितिको अवधि यही मंसिरमा सकिने हुँदा थप गर्न नहुने उनले बताए ।

जेनजी युवाहरूको भावना अनुरुप सुशासन, पारदर्शिता र भष्ट्राचारमा शुन्य सहनशीलताको मुद्दालाई  पार्टीले गम्भीरता पूर्वक लिनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

आर्थिक अनुशासनलाई पारदर्शी बनाउन ‘आन्तरिक अनियमितता छानबिन आयोग’ गठन गरी २०४६ साल पछिका केन्द्रदेखि स्थानीय तहको नेतृत्वमा पुगेको व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न माग गरिएको छ ।

Previous Post

उदयपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जना घाइते

Next Post

पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता, साढे ८ करोड बढी विगो मागदावी

प्रभाव संवाददाता

प्रभाव संवाददाता

Next Post
पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता, साढे ८ करोड बढी विगो मागदावी

पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता, साढे ८ करोड बढी विगो मागदावी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0
पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता, साढे ८ करोड बढी विगो मागदावी

पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता, साढे ८ करोड बढी विगो मागदावी

२७ आश्विन २०८२, सोमबार
मंसिरभित्रै नियमित महाधिवेशन गर्न माग राख्दै कांग्रेस नेतृत्वको ध्यानाकर्षण

मंसिरभित्रै नियमित महाधिवेशन गर्न माग राख्दै कांग्रेस नेतृत्वको ध्यानाकर्षण

२७ आश्विन २०८२, सोमबार

उदयपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जना घाइते

२७ आश्विन २०८२, सोमबार
ट्रम्पलाई इजरायलको सर्वोच्च नागरिक सम्मान दिइने

ट्रम्पलाई इजरायलको सर्वोच्च नागरिक सम्मान दिइने

२७ आश्विन २०८२, सोमबार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता, साढे ८ करोड बढी विगो मागदावी

मंसिरभित्रै नियमित महाधिवेशन गर्न माग राख्दै कांग्रेस नेतृत्वको ध्यानाकर्षण

उदयपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जना घाइते

ट्रम्पलाई इजरायलको सर्वोच्च नागरिक सम्मान दिइने

टोखाबाट २५ करोडसहित पक्राउ परेका कुसाङ लामा पनि कारागारबाट फरार

हमास आक्रमणका घाइतेको सम्झना : ‘बंकरभित्र हानिएको ग्रिनेड विपिनले बाहिर फालिदिएका थिए’

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति