काठमाडौं । मधेसी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिएको छ।

शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष जीवक्ष साहले प्रतिवेदन पेस गरेका हुन्। संविधानको धारा २९४ अनुसार संवैधानिक आयोगले वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here