Sunday, May 18, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अर्थतन्त्र
    • बजार
    • बिमा
    • शेयर
    • लगानी
  • वैंकिङ
  • जीवनशैली
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • शिक्षा
  • मनोरंजन
    • गसिप
      • फिल्म
    • संगीत
    • हलिउड /बलिउड
  • पत्रपत्रिका
  • विदेश
  • राजनीति
  • अन्य
    • रोचक खबर
    • विज्ञान
    • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अर्थतन्त्र
    • बजार
    • बिमा
    • शेयर
    • लगानी
  • वैंकिङ
  • जीवनशैली
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • शिक्षा
  • मनोरंजन
    • गसिप
      • फिल्म
    • संगीत
    • हलिउड /बलिउड
  • पत्रपत्रिका
  • विदेश
  • राजनीति
  • अन्य
    • रोचक खबर
    • विज्ञान
    • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home गृहपृष्ठ

बाजुरामा ८६ हजार जनसंख्या गरिबीको रेखामुनि 

प्रभाव संवाददाता by प्रभाव संवाददाता
३ बर्ष अगाडि
in गृहपृष्ठ, पर्यटन, वैंकिङ, समाचार
0
बाजुरामा ८६ हजार जनसंख्या गरिबीको रेखामुनि 
18
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

बाजुरा, ७ चैत ।बाजुरामा ८५ हजार ८६७ जनसंख्या गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक भएको छ । बाजुराको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार बाजुराको जनसंख्या एक लाख ३८ हजार ९९८ छ । तर, बाजुराको गरिबी दर भने निकै माथि रहेको मानव अधिकार वर्ष पुस्तक २०२२ को तथ्यांकमा छ ।

२०६८ सालको जनगणनाअनुसार बाजुराको जनसंख्या चार हजार ८६ मात्र बढेको तथ्यांकमा उल्लेअख छ ।  यो तथ्यांकलाइ हेर्ने हो भने बाजुरामा एक तिहाइ बढी जनसंख्या गरिबीको रेखामुनि पाइएको छ । अन्य जिल्लाको तुलनामा बाजुरामा सबैभन्दा बढी जनसंख्या गरिबीको रेखामुनि पाइएको छ ।

२०६८ सालमा बाजुराको जनसंख्या एक लाख ३४ हजार ९१२ थियो । २०७८ को प्रारम्भिक नतिजाअनुसार महिला ७१ हजार ३९० र पुरुष ६७ हजार ६०८ छ । बाजुरामा पुरुषभन्दा महिला तीन हजार ७८२ जनाभन्दा बढी देखाएको छ ।

२०७८ को प्रारम्भिक नतिजाअनुसार २३ हजार ८९१ घर संख्याको गणना गरिएको उल्लेख गरिएको छ । बाजुरामा परिवार संख्या २८ हजार ९२२ जनाएको छ । बाजुराको लैंगिक अनुपात ९४.७० छ । परिवारको आकार ४.८१, जनघत्व ६४ छ । बाजुराको वार्षिक वृद्धि दर ०.२९ प्रतिशत रहेको तथ्यांकमा सार्वजनिक भएको छ ।

त्यसैगरी सुदूरपश्चिमको १० लाखभन्दा बढी जनसंख्या गरिबीको रेखामुनि रहेको पाइएको छ । प्रदेशमा १० लाख ६० हजार ७४८ जनसंख्या गरिबीको रेखामुनि रहेको पाइएको हो । यो तथ्यांक नेपालमा गरिबीको रेखामुनि रहेको कुल जनसंख्याको आधा बराबर हो ।

नेपालको जनसंख्या २०७८ अनुसार करिब २४ लाख जनसंख्या गरिबीको रेखामुनि छ । मानव अधिकार वर्ष पुस्तक २०२२ ले पनि कैलालीमा सबैभन्दा बढी दुई लाख ५६ हजार ८२१ तथा सबैभन्दा कम डडेल्धुरामा ६० हजार ९१५ व्यक्ति गरिबीको रेखामुनि रहेको देखाएको छ ।

सरकारको काम गर्ने शैली यस्तै हुने हो भने गरिबको संख्या अझ बढ्दै जाने अनौपचारिक क्षेत्र सेवाकेन्द्र इन्सेकका सुदूरपश्चिम संयोजक खड्कराज जोशी बताउँछन् । ‘कृषि भूमिको खण्डीकरण तथा सरकारले गर्ने विकास प्रणाली नै उत्पादनमुखि नहुँदा कागजी रुपमा देखाइएको तथ्यांकभन्दा बढी नै जनसंख्या गरिबीको रेखामुनि रहेको अनुमान गर्न सकिन्छ,’ उनले भने । अर्थतन्त्रमाथि उकास्नेभन्दा भएको कृषि भूमिलाई पनि मास्ने गरी भइरहेको विकासले विनास मात्र निम्त्याइहेको उनको भनाइ छ ।

अन्य प्रदेशको तुलनामा रोजगारीको सबैभन्दा कम अवसर सुदूरपश्चिममा देखिएको छ। रोजगारीको खोजीमा बर्सेनि बाहिरिनेको संख्या उच्च हुँदै गएको छ । रोजगारीको कुनै अवसर नहुँदा बाजुरामा ८५ हजार ८६७, बझाङमा एक लाख १० हजार ४६५, दार्चुलामा ७० हजार, बैतडीमा एक लाख १४ हजार ३५५, डोटीमा एक लाख एक हजार, अछाममा एक लाख २० हजार ९९१ तथा कञ्चनपुरमा एक लाख ४० हजार ३८१ व्यक्ति गरिबीको रेखामुनि छन् । कैलालीको कुल जनसंख्या नौ लाख ११ हजार १५५ तथा कञ्चनपुरको पाँच लाख १७ हजार ६४५ पुगेको छ ।

गरिबी घटाउने र रोजगारी बढाउने गरी तीनै तहका सरकारले काम गर्न नसकेकाले गरिबीको खाडल गहिरिँदै गएको राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिमका प्रमुख मोहनदेव जोशीले बताए । ‘गरिबीको सूचकांकलाई आधार बनाएर विशेष गरी स्थानीय तहहरूले योजना बनाउनुपर्नेमा त्यस्तो अवस्था देखिदैन,’ उनले भने, ‘शिक्षा, स्वास्थ्य र रोजगारी बढाउने विषयले अहिले पनि प्राथमिकता नपाएकाले यस्तो स्थिति देखिन पुगेको हो ।

जनगणना २०७८ अनुसार सुदूरपश्चिम प्रदेशको जनसंख्या २७ लाख ११ हजार २५० पुगेको छ । २०६८ को जनगणनामा प्रदेशको जनसंख्या २५ लाख ५२ हजार ५१७ थियो । १० वर्षमा प्रदेशको जनसंख्या एक लाख ५८ हजार ७५३ ले बढेको हो । सबैभन्दा बढी जनसंख्या कैलाली र कम दार्चुलामा देखिएको छ । कैलालीको जनसंख्या नौ लाख ११ हजार १५५ पुगेको छ भने दार्चुलाको एक लाख २५ हजार ५६ पुगेको छ । कैलाली, बाजुरा, दार्चुला र कञ्चनपुरमा २०६८ को जनगणनाभन्दा जनसंख्या बढेको छ भने डडेल्धुरा, बैतडी, अछाम, बझाङ र डोटीमा जनसंख्या घटेको छ ।

जनसंख्या वृद्धिसँगै गरिबीको रेखामुनि रहने जनसंख्या पनि बढ्दै गएको राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिमका प्रमुख जोशी बताउँछन् ।

Previous Post

निर्वाचन आयोगप्रति ओलीको आक्रोश : गठबन्धनसँग मिलेर नियम र आचारसंहिता बनाइयो 

Next Post

जग्गा नपाएपछि भूमिहीन सुकुम्बासीले पाेखरा महानगरपालिका घेरे

प्रभाव संवाददाता

प्रभाव संवाददाता

Next Post
बाजुरामा ८६ हजार जनसंख्या गरिबीको रेखामुनि 

जग्गा नपाएपछि भूमिहीन सुकुम्बासीले पाेखरा महानगरपालिका घेरे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0
भैरहवामा हुन्डी कारोबारको अभियोगमा तीन जना पक्राउ।

भैरहवामा हुन्डी कारोबारको अभियोगमा तीन जना पक्राउ।

३ जेष्ठ २०८२, शुक्रबार
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा सगरमाथा चढ्दै

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा सगरमाथा चढ्दै

२ जेष्ठ २०८२, बिहीबार
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : न्यायाधीश कार्कीको इजलासमा सांसद राईको बयान

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : न्यायाधीश कार्कीको इजलासमा सांसद राईको बयान

१ जेष्ठ २०८२, बुधबार
वीर अस्पताल सुधारका लागि कार्यदल गठन

वीर अस्पताल सुधारका लागि कार्यदल गठन

१ जेष्ठ २०८२, बुधबार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • अर्थतन्त्र
  • वैंकिङ
  • जीवनशैली
  • खेलकुद
  • शिक्षा
  • मनोरंजन
  • पत्रपत्रिका
  • विदेश
  • राजनीति
  • अन्य

भैरहवामा हुन्डी कारोबारको अभियोगमा तीन जना पक्राउ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा सगरमाथा चढ्दै

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : न्यायाधीश कार्कीको इजलासमा सांसद राईको बयान

वीर अस्पताल सुधारका लागि कार्यदल गठन

धेरै खर्च, कम योजना — लुम्बिनी प्रदेश सरकारको नीति यस्तो!

पनौतीको बाढीमा परेर बेपत्ता महिलाको खोजी जारी

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अर्थतन्त्र
    • बजार
    • बिमा
    • शेयर
    • लगानी
  • वैंकिङ
  • जीवनशैली
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • शिक्षा
  • मनोरंजन
    • गसिप
      • फिल्म
    • संगीत
    • हलिउड /बलिउड
  • पत्रपत्रिका
  • विदेश
  • राजनीति
  • अन्य
    • रोचक खबर
    • विज्ञान
    • साहित्य