इंग्ल्यान्डको एक अनलाइनलाई दिएको अन्तर्वार्तामा उनले आफ्नो दाइले खेलेको देखेर फुटबलमा आकर्षित भएको बताएकी छिन्।
उनी कहिलेकाहिँ दाइहरुसँगै फुटबल समेत सिक्ने गर्थिन्। त्यसपछि उनका बुबाले उनलाई ७ वर्षको उमेरमा एकेडेमीमा भर्ना गरिदिएका थिए।
इंग्ल्यान्डका पूर्व कप्तान डेभिड बेहक्यामकी फ्यान उनको लक्ष्य इंग्ल्यान्डको महिला राष्ट्रिय टिममा पर्नु हो।