• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Advertisement
हाम्रो प्रभाव
  • हाम्रो प्रभाव स्पेसल
  • समाचार
    • विशेष
    • अपराध
  • अर्थ
    • शेयर
    • बजार
    • बिमा
    • वैंकिङ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अन्तर्वाता
    • विचार
  • प्रभाव
    • शिक्षा
    • आर्थिक
    • धर्म
    • परिवार
    • मनोरंजन
    • संचार
    • सरकार
  • खेलकुद
  • मनोरंजन
    • फिल्म
    • भिडिओ
    • हलिउड/बलिउड
    • संगीत
    • गसिप
    • विज्ञान
      • पर्यटन
      • साहित्य
      • प्रवास
      • रोचक
      • विश्व
      • पत्रपत्रिकाबाट
No Result
View All Result
हाम्रो प्रभाव
  • हाम्रो प्रभाव स्पेसल
  • समाचार
    • विशेष
    • अपराध
  • अर्थ
    • शेयर
    • बजार
    • बिमा
    • वैंकिङ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अन्तर्वाता
    • विचार
  • प्रभाव
    • शिक्षा
    • आर्थिक
    • धर्म
    • परिवार
    • मनोरंजन
    • संचार
    • सरकार
  • खेलकुद
  • मनोरंजन
    • फिल्म
    • भिडिओ
    • हलिउड/बलिउड
    • संगीत
    • गसिप
    • विज्ञान
      • पर्यटन
      • साहित्य
      • प्रवास
      • रोचक
      • विश्व
      • पत्रपत्रिकाबाट
No Result
View All Result
हाम्रो प्रभाव
No Result
View All Result
ADVERTISEMENT
Home समाचार

मोबाइलमा ब्यालेन्स छैन ? नेपाल टेलिकमले निःशुल्क सेवा दिँदैछ

प्रभाव हाम्रो by प्रभाव हाम्रो
९ बैशाख २०७७, मंगलवार
in समाचार
0
टेलिकमको सबै मोबाइल नम्बरमा कल गर्दा कोरोनाबाट बच्ने उपाय सुन्न सकिने
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ । नेपाल टेलिकमले मोबाइलमा ब्यालेन्स सकिएकाहरुको लागि निःशुल्क सेवा उपलब्ध गराउने भएको छ ।

टेलिकमले लकडाउनको कारण रिचार्ज कार्ड किन्न नपाएका या विद्युतीय भुक्तानीमार्फत कुरा गर्न र ईन्टरनेट चलाउन नपाएकाहरुलाई निःशुल्क सेवा दिन लागेको हो । ब्यालेन्स शून्य भएको र पटक-पटक अरुसंग कुरा गर्न खोजेका सिमकार्ड पत्ता लगाएर टेलिकमले सन्देश पठाउनेछ । टेलिकमले आवश्यक प्रक्रिया पूरा गरेपछि निःशुल्क सेवा सुरु हुनेछ ।अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाको निर्देशनमा ब्यालेन्स न्यून भएर कल गर्न असमर्थ नम्बरका लागि जिरो ब्यालेन्स प्याकेज उपलब्ध गराएर उक्त सेवा लिन सक्ने भएको हो ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले त्यस्ता ग्राहकको विवरण संकलन भैरहेको जानकारी दिनुभयो। मंगलबारदेखि नै यो सेवा लागू हुनेगरी तयारी भइरहेकाे टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले बताउनुभयाे । अधिकारीले भन्नुभयो, ‘लकडाउन अवधिभरी कसैले पनि पैसा नहुँदा सञ्चार सेवाबाट वञ्चित हुन नपरोस भन्ने हाम्रो चाहना हो’

टेलिकमले २५ वटा एसएमएस, ५० मिनेट भ्वाइस र १ सय एमबी डाटा निःशुल्क दिने तयारी गरेको छ । प्याकेजको अवधि सात दिनको हुनेछ । यस प्याकेज आगामी दुई दिनसम्म उपलब्ध गराइने बताइएको छ ।

सो प्याकेजको प्राप्त गर्ने ग्राहकलाई एसएमएसमार्फत जानकारी पठाइने, उक्त एसएमएसको निर्धारित जवाफ एसएमएसमार्फत पठाएर प्याकेज लिन सकिने, सो प्याकेज लिन अयोग्य नम्बरमा पनि प्याकेज प्रदान गर्न नसकिएको सन्देश पठाइ जानकारी गराइने छ । उक्त प्याकेज कम्पनीका जिएसएम तथा सिडिएमए प्रिपेड ग्राहकलाई उपलब्ध हुने छ ।

 

Previous Post

ट्रम्पले गभर्नरमाथि कटाक्ष गर्दै भने, ‘टेस्ट किट होइन जानकारीको आवश्यकता

Next Post

चैत मसान्तमा बैंकको ६० प्रतिशत व्याज उठेन

प्रभाव हाम्रो

प्रभाव हाम्रो

Next Post
कारोना प्रभाव : ऋणीलाई आकर्षण गर्न सकेन १० प्रतिशत छुटले

चैत मसान्तमा बैंकको ६० प्रतिशत व्याज उठेन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
ख्रीष्टियन समाजले धरौटी रकम पठाएपछि पास्टर आचार्य रिहा

ख्रीष्टियन समाजले धरौटी रकम पठाएपछि पास्टर आचार्य रिहा

१६ असार २०७७, मंगलवार
सुनिता वाइबाको अभिनय मेंदोमाया ”नाम्स खानरी” सार्वजनिक

सुनिता वाइबाको अभिनय मेंदोमाया ”नाम्स खानरी” सार्वजनिक

२३ आश्विन २०७७, शुक्रबार
“सम्झनामा तारा देवी तथा सम्मान” कार्यक्रम सम्पन

“सम्झनामा तारा देवी तथा सम्मान” कार्यक्रम सम्पन

१९ माघ २०७६, आईतवार
बुङमती फर्सीडोलको इट्टा भट्टाका ६०० मजदुर र  बिपन्न परिवारलाई लत्ताकपडा वितरण

बुङमती फर्सीडोलको इट्टा भट्टाका ६०० मजदुर र बिपन्न परिवारलाई लत्ताकपडा वितरण

७ पुष २०७७, मंगलवार
देउवाको प्रश्न–अनियमितता गर्नेलाई कारवाहीमा किन ढिलाइ ?

कांग्रेसले शनिबार ७५३ स्थानीय तहमा विरोध प्रदर्शन गर्ने, सहभागिताका लागि देउवाको अपिल

0
महरालाई पक्रन अदालतले दियो अनुमति

महरालाई पक्रन अदालतले दियो अनुमति

0
यसरी रोकियो खुलामञ्चमा गुपचुप ढलान

यसरी रोकियो खुलामञ्चमा गुपचुप ढलान

0
नेपाली मूलकी अस्मिता इंग्ल्यान्डको युवा टिममा

नेपाली मूलकी अस्मिता इंग्ल्यान्डको युवा टिममा

0
देउवाको प्रश्न–अनियमितता गर्नेलाई कारवाहीमा किन ढिलाइ ?

कांग्रेसले शनिबार ७५३ स्थानीय तहमा विरोध प्रदर्शन गर्ने, सहभागिताका लागि देउवाको अपिल

२ माघ २०७७, शुक्रबार
संसद विघटनको मुद्दा पेचिलो बन्दै

संसद विघटनको मुद्दा पेचिलो बन्दै

२ माघ २०७७, शुक्रबार
नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौं वैठक दिल्लीमा शुरु

नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौं वैठक दिल्लीमा शुरु

२ माघ २०७७, शुक्रबार
थानकोट-नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको काम सुरु

थानकोट-नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको काम सुरु

२ माघ २०७७, शुक्रबार

Popular Stories

  • ख्रीष्टियन समाजले धरौटी रकम पठाएपछि पास्टर आचार्य रिहा

    ख्रीष्टियन समाजले धरौटी रकम पठाएपछि पास्टर आचार्य रिहा

    0 shares
    Share 0 Tweet 0
  • सुनिता वाइबाको अभिनय मेंदोमाया ”नाम्स खानरी” सार्वजनिक

    0 shares
    Share 0 Tweet 0
  • “सम्झनामा तारा देवी तथा सम्मान” कार्यक्रम सम्पन

    0 shares
    Share 0 Tweet 0
  • बुङमती फर्सीडोलको इट्टा भट्टाका ६०० मजदुर र बिपन्न परिवारलाई लत्ताकपडा वितरण

    0 shares
    Share 0 Tweet 0
  • पत्रकार सुजिता हमाल नगदसहित सम्मानित

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Recent Posts

  • कांग्रेसले शनिबार ७५३ स्थानीय तहमा विरोध प्रदर्शन गर्ने, सहभागिताका लागि देउवाको अपिल
  • संसद विघटनको मुद्दा पेचिलो बन्दै
  • नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौं वैठक दिल्लीमा शुरु

Follow Us

Facebook Twitter Google+ RSS

हाम्रो बारेमा

कम्पनी  दर्ता नं.: २३७९१२

सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेश अनलाईन दर्ता नं.: ०००४५

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: शेर बहादुर ए. सी.

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: sajhanepalimediahub@gmail.com

समाचारका तथा बिज्ञापनका लागि इमेल: hamroprabhav@gmail.com

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

© २०१९ हाम्रो प्रभावद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित/प्रकाशन मितिः २०७६ असोज १५

powered by sastosite.com, keshav magar- 9847497906

  • हाम्रो प्रभाव स्पेसल
  • समाचार
  • अर्थ
  • प्रदेश
  • अन्तर्वाता
  • प्रभाव
  • खेलकुद
  • मनोरंजन
No Result
View All Result
  • हाम्रो प्रभाव स्पेसल
  • समाचार
    • विशेष
    • अपराध
  • अर्थ
    • शेयर
    • बजार
    • बिमा
    • वैंकिङ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अन्तर्वाता
    • विचार
  • प्रभाव
    • शिक्षा
    • आर्थिक
    • धर्म
    • परिवार
    • मनोरंजन
    • संचार
    • सरकार
  • खेलकुद
  • मनोरंजन
    • फिल्म
    • भिडिओ
    • हलिउड/बलिउड
    • संगीत
    • गसिप
    • विज्ञान
      • पर्यटन
      • साहित्य
      • प्रवास
      • रोचक
      • विश्व
      • पत्रपत्रिकाबाट

© 2020 sastosite.com