• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Advertisement
हाम्रो प्रभाव
  • हाम्रो प्रभाव स्पेसल
  • समाचार
    • विशेष
    • अपराध
  • अर्थ
    • शेयर
    • बजार
    • बिमा
    • वैंकिङ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अन्तर्वाता
    • विचार
  • प्रभाव
    • शिक्षा
    • आर्थिक
    • धर्म
    • परिवार
    • मनोरंजन
    • संचार
    • सरकार
  • खेलकुद
  • मनोरंजन
    • फिल्म
    • भिडिओ
    • हलिउड/बलिउड
    • संगीत
    • गसिप
    • विज्ञान
      • पर्यटन
      • साहित्य
      • प्रवास
      • रोचक
      • विश्व
      • पत्रपत्रिकाबाट
No Result
View All Result
हाम्रो प्रभाव
  • हाम्रो प्रभाव स्पेसल
  • समाचार
    • विशेष
    • अपराध
  • अर्थ
    • शेयर
    • बजार
    • बिमा
    • वैंकिङ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अन्तर्वाता
    • विचार
  • प्रभाव
    • शिक्षा
    • आर्थिक
    • धर्म
    • परिवार
    • मनोरंजन
    • संचार
    • सरकार
  • खेलकुद
  • मनोरंजन
    • फिल्म
    • भिडिओ
    • हलिउड/बलिउड
    • संगीत
    • गसिप
    • विज्ञान
      • पर्यटन
      • साहित्य
      • प्रवास
      • रोचक
      • विश्व
      • पत्रपत्रिकाबाट
No Result
View All Result
हाम्रो प्रभाव
No Result
View All Result
ADVERTISEMENT
Home समाचार

‘कोभिड–१९ अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको प्रतिकुल हुनसक्ने’

प्रभाव हाम्रो by प्रभाव हाम्रो
२० जेष्ठ २०७७, मंगलवार
in समाचार
0
म्पविरुद्ध महाअभियोग जाँचको प्रस्ताव तल्लो सदनबाट स्वीकृत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वाशिङ्टन । अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्प पुन निर्वाचित हुने सम्भावनालाई कोभिड–१९ को महामारी तगारो बन्नसक्ने एक सर्वेक्षणले देखाएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसको महामारीलाई व्यवस्थापन गर्ने क्रममा चुकेको अमेरिकी नागरिकहरूले सर्वेक्षणका क्रममा बताएका उल्लेख सर्वेक्षण रिपार्टमा उल्लेख छ ।

कोरोना भाइरसलाई समयमा नै नियन्त्रण गर्न नसक्दा यसको प्रभाव अमेरिकी अर्थतन्त्र तथा नागरिकको दैनिकीमा पनि देखिन थालेकोले ट्रम्पको ख्याति कोरोना भाइरसको महामारीपूर्वभन्दा घटेको निष्कर्ष वासिङ्टन पोष्ट–एबीसी न्यूज सर्वेक्षण प्रतिवेदनको छ ।

समग्रमा अमेरिकीहरूले ट्रम्प र जो वाइडेनप्रति मिश्रित प्रतिक्रिया दिएका छन् । डेमोक्र्याटिक पार्टीका तर्फबाट उमेदवार चयन हुने विश्वास गरिएका वाइडेनको उमेदवारीलाई पनि समग्रमा पहिलेको तुलनामा कम समर्थन मिलेको बताइएको छ ।

अमेरिकामा व्यक्तिगत गुणहरूमा वाइडेनलाई राष्ट्रपति ट्रम्पको तुलनामा बढी सम्पन्‍न मानिन्छ । साथै राष्ट्रपति ट्रम्पका समर्थकहरू ट्रम्पको पक्षमा धेरै बढी उत्साही रहने गरेका छन् र ट्रम्पलाई नै मतदान गर्ने कडा प्रतिवद्धता व्यक्त गर्दछन् । जबकि डेमोक्र्याटिक नेता वाइडेनको पक्षमा उनकै दलका समर्थकबीच पनि पार्टीभित्र ट्रम्पजस्तो लोकप्रिय नभएको बताइएको छ ।

यसका लागि भर्खरै सम्पन्न निर्वाचनहरूमा बाइडेनले पार्टीभित्रका आफ्ना प्रतिस्पर्धी नेताहरूको आलोचना गर्दै निर्वाचनलाई आफ्नो पकडमा ल्याउने काम गरेकाले पनि डेमोक्र्याटिक नेता तथा कार्यकर्ता रिपब्लिक नेता तथा कार्यकर्ताजस्तो पार्टीभित्र लोकप्रिय बन्न नसकेको ठहर पोष्ट–एबीसी सर्वेक्षणले देखाएको छ ।

गत मे २५ देखि २८ तारिकबीचमा फोनमार्फत आकस्मिक (र्‍यान्डम) आधारमा राष्ट्रियस्तरमा सूचिकृत एक हजार एक वयस्क अमेरिकी मतदातासँग गरिएको सर्वेक्षणमा बाइडेनले ट्रम्पमाथि ५३ प्रतिशतका विरूद्ध ४३ प्रतिशतले अग्रता लिएका बताइएको छ ।

दश प्रतिशत अङ्कको फरकले दुई महिना पहिले यिनै दुई प्रतिस्पधीबीचको सर्वेक्षण रिपोर्टमा निकै तलमाथि पारेको देखिन्छ । दुई महिना पहिले लिइएको सर्वेक्षणमा नेताबीचको प्रतिस्पर्धामा बाइडेनले ४९ प्रतिशत मत पाउनुभएको थियो भने ट्रम्पलाई ४७ प्रतिशत मत आएको थियो ।

पछिल्लो सर्वेक्षणले सबै बालिगबीच बाइडेन १३ प्रतिशत अङ्कले अगाडी देखिनुभएको छ अर्थात् ट्रम्पलाई ४० प्रतिशत मत आउँदा बाइडेनलाई ५३ प्रतिशत मत प्राप्त भएको छ ।

छोटो समयमा आएको ठूलो गिरावटलाई लामो समयसम्म पनि कोरोनाभाइरस सङ्क्रमणको महामारीलाई नियन्त्रणमा लिन नसक्दा अमेरिकी अर्थतन्त्रमा चट्टानी प्रभाव परेको र फरक प्रसङ्गमा नै भएपनि राष्ट्रका विभिन्न शहरहरूमा हिंसात्मक गतिविधिले स्थान पाउँदा सर्वेक्षणमा यो अवस्था देखिएको अनुमानहरू विश्लेषकहरूले गरेका छन् ।

तर यसलाई नोभेम्बरमा हुने निर्वाचनको राजनीतिक नतिजा वा यसको असरको बारेमा पूर्वानुमानित गर्नुभने हतार हुनेछ किनकि अझै धेरै समय छ जसमा सन् २०१६ मा जस्तै लोकप्रिय मतको सम्भावित असमानता प्रकट हुन सक्छन् । दुई प्रतिस्पर्धीबीच नतिजालाई आफ्नो पकडमा पार्ने खेलहरू हुन सक्छन् ।

दुई महिना पहिलको मूल्याङ्कनमा ट्रम्पलाई उच्च अनुमोदन मिलेको थियो तर पहिलो पटक उहाँलाई स्वीकार गर्ने वा अस्वीकार गर्नेबीच साँघुरो तर सकारात्मक नतिजा मिलेको छ । पछिल्लो सर्वेक्षणमा ट्रम्पको समर्थनमा ४८ प्रतिशत र विरोधमा ४६ प्रतिशत अङ्क मिलेको छ ।यो पटक समर्थनमा ह्रास आउनु कोरोना भाइरस नियन्त्रणका लागि ट्रम्प सरकारले लिएको व्यवस्थापकीय भूमिका जिम्मेवार मानिएको छ ।

दुई महिना पहिले सरकारले सङ्क्रमण नियन्त्रण प्रयासका सुरूवाती कामहरू गरिरहेको थियो र यसका कारण राष्ट्रपति सकारात्मक क्षेत्रमा रहनुभएको थियो । त्यतिवेलाको सर्वेक्षणमा ट्रम्पको समर्थनमा ५१ प्रतिशत र विरोधमा ४५ प्रतिशत अङ्क मिलेको छ । आजका दिनसम्म आइपुग्दा नतिजा उल्टिएको छ अर्थात् अनुमोदनको पक्षमा ४६ र विपक्षमा ५३ प्रतिशत अङ्क देखिएको सर्वेक्षण रिपोर्टले देखाएको छ ।

विगतका राष्ट्रपतिहरूले राष्ट्रिय सङ्कटकालमा अनुभव गरेजस्तै केही प्रजातान्त्रिक झुकाव समूह, केही अस्थिर मतदाता र महिलाहरूमाझ सुधारको स्थितिले मार्चमा ट्रम्पलाई उच्च समर्थन मिलेको थियो ।

त्यो समर्थन अब कम भएको छ । महामारीको व्यवस्थापन र समग्र मूल्याङ्कनमा कमी आएको छ । उदाहरणका लागि महिलाहरुबीच ट्रम्पले भाइरसको नियन्त्रण गर्नसक्ने पक्षमा र विपक्षमा समान ४८ प्रतिशत अङ्क रहेको थियो । अहिले उक्त विश्वासमा कमी देखिएको छ अर्थात् ३९ प्रतिशतको विश्वास सकारात्मक नै रहेको वा ट्रम्पले नै नियन्त्रण गर्नसक्ने पक्षमा रहेको छ भने ५९ प्रतिशत अङ्क नकारात्मक वा विपक्षमा रहेको छ ।

त्यसैगरी अर्थतन्त्रमा ट्रम्पको पक्षमा मुल्याङ्कन सकारात्मक क्षेत्र अर्थात् ५२ प्रतिशत अमेरिकीले सकारात्मक छन् वा समर्थन दिएका छन् भने ४४ प्रतिशत विपक्षमा वा नकारात्मक देखिन्छन् तर मार्चपछिको १९ प्रतिशत अङ्कको गिरावटले ट्रम्पको ख्यातिमा कमी पुष्टि गर्छ । वेरोजगार विमाका लागि चार करोडभन्दा बढी नागरिकले निवेदन दिएका समयमा अप्रिलमा वेरोजगार दर १४.७ प्रतिशत थियो र केही साना व्यवसायहरू स्थायीरूपमा बन्द भएका छन् । यसबाट प्रस्ट हुन्छ कि अर्थतन्त्रको नतिजा सकारात्मक पक्कै छैन ।

सर्वेक्षणमा ३४ प्रतिशत अमेरिकीले वर्तमान् अर्थतन्त्रलाई सकारात्मक मुल्याङ्कन गरेका छन् भने ६५ प्रतिशतले नकारात्मक मुल्याङ्कन गरेका छन् । त्यस्तै २४ प्रतिशत सहभागीले वर्तमान आर्थिक अवस्थालाई ‘कमजोर’ भन्दै वर्तमान् प्रशासनविरूद्ध निकै कडा निर्णय दिएका छन् ।

ट्रम्पको अभियानले बाइडेनमाथि विशाल आर्थिक लाभ पाएको छ र यसलाई थप स्पष्टरूपमा नयाँ परिवेश सिर्जना गदै अघि बढ्ने रिपब्लिकन पार्टीको दाउ रहेको छ । सन् २०१६ मा ट्रम्पलाई राष्ट्रिवादी ‘अमेरिका पहिला’ भन्ने नारा ट्रम्पले आगामी निर्वाचनमा पनि प्रयोग गर्ने देखिन्छ ।

डेमोक्र्याटहरू नोभेम्बरमा हुने निर्वाचनमा विजयको लागि सहयोग पुर्‍याउन उपनगरीय मतदाता र विशेष गरी महिलाहरूको कडा समर्थनमा भर परिरहेका छन् ।

हालैका उपनगरीय निर्वाचन बाइडेनको पक्षमा बढी अनुकूल देखिएका छन् । सन् २०१६ को निर्वाचनमा क्लिन्टनलाई आएको समर्थनभन्दा बाइडेनलाई  उपनगरीय क्षेत्रबाट राम्रो समर्थन आउने देखिन्छ । उपनगरीय निर्वाचनमा बाइडेनलाई ५० प्रतिशत समर्थनप्राप्त रहेको देखिएका ती क्षेत्रमा क्लिन्टनलाई ३८ प्रतिशत मतदाताले मतदान गरेका थिए । -एएनआई

Previous Post

हिंसा भड्किएपछि झण्डै ४० अमेरिकी सहरमा कर्फ्यु, हजारौ पक्राउ

Next Post

रुकुम–पश्चिमदेखि कोरोना महामारीमै केन्द्रित

प्रभाव हाम्रो

प्रभाव हाम्रो

Next Post
संविधान संशोधन विधेयक आज संसद्‌मा पेस हुने

रुकुम–पश्चिमदेखि कोरोना महामारीमै केन्द्रित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
ख्रीष्टियन समाजले धरौटी रकम पठाएपछि पास्टर आचार्य रिहा

ख्रीष्टियन समाजले धरौटी रकम पठाएपछि पास्टर आचार्य रिहा

१६ असार २०७७, मंगलवार
सुनिता वाइबाको अभिनय मेंदोमाया ”नाम्स खानरी” सार्वजनिक

सुनिता वाइबाको अभिनय मेंदोमाया ”नाम्स खानरी” सार्वजनिक

२३ आश्विन २०७७, शुक्रबार
“सम्झनामा तारा देवी तथा सम्मान” कार्यक्रम सम्पन

“सम्झनामा तारा देवी तथा सम्मान” कार्यक्रम सम्पन

१९ माघ २०७६, आईतवार
बुङमती फर्सीडोलको इट्टा भट्टाका ६०० मजदुर र  बिपन्न परिवारलाई लत्ताकपडा वितरण

बुङमती फर्सीडोलको इट्टा भट्टाका ६०० मजदुर र बिपन्न परिवारलाई लत्ताकपडा वितरण

७ पुष २०७७, मंगलवार
चितवन वाइपासमा खतरा लेखिएको पोको भेटियो, बम हुनसक्ने प्रहरीको आशंका

चितवन वाइपासमा खतरा लेखिएको पोको भेटियो, बम हुनसक्ने प्रहरीको आशंका

0
महरालाई पक्रन अदालतले दियो अनुमति

महरालाई पक्रन अदालतले दियो अनुमति

0
यसरी रोकियो खुलामञ्चमा गुपचुप ढलान

यसरी रोकियो खुलामञ्चमा गुपचुप ढलान

0
नेपाली मूलकी अस्मिता इंग्ल्यान्डको युवा टिममा

नेपाली मूलकी अस्मिता इंग्ल्यान्डको युवा टिममा

0
चितवन वाइपासमा खतरा लेखिएको पोको भेटियो, बम हुनसक्ने प्रहरीको आशंका

चितवन वाइपासमा खतरा लेखिएको पोको भेटियो, बम हुनसक्ने प्रहरीको आशंका

१० माघ २०७७, शनिबार
अज्ञात समूहद्वारा बसमा आगजनी

अज्ञात समूहद्वारा बसमा आगजनी

१० माघ २०७७, शनिबार
प्रचण्ड माधब समूहको शक्तिप्रदर्शन आज

प्रचण्ड माधब समूहको शक्तिप्रदर्शन आज

९ माघ २०७७, शुक्रबार
चर्च भवन भत्काइएको दृश्यले विश्वभरका ख्रीष्टियन धर्मावलम्बीको धार्मिक भावनामा आघात पुगेकोः डा. खनाल

चर्च भवन भत्काइएको दृश्यले विश्वभरका ख्रीष्टियन धर्मावलम्बीको धार्मिक भावनामा आघात पुगेकोः डा. खनाल

९ माघ २०७७, शुक्रबार

Popular Stories

  • ख्रीष्टियन समाजले धरौटी रकम पठाएपछि पास्टर आचार्य रिहा

    ख्रीष्टियन समाजले धरौटी रकम पठाएपछि पास्टर आचार्य रिहा

    0 shares
    Share 0 Tweet 0
  • सुनिता वाइबाको अभिनय मेंदोमाया ”नाम्स खानरी” सार्वजनिक

    0 shares
    Share 0 Tweet 0
  • “सम्झनामा तारा देवी तथा सम्मान” कार्यक्रम सम्पन

    0 shares
    Share 0 Tweet 0
  • बुङमती फर्सीडोलको इट्टा भट्टाका ६०० मजदुर र बिपन्न परिवारलाई लत्ताकपडा वितरण

    0 shares
    Share 0 Tweet 0
  • पत्रकार सुजिता हमाल नगदसहित सम्मानित

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Recent Posts

  • चितवन वाइपासमा खतरा लेखिएको पोको भेटियो, बम हुनसक्ने प्रहरीको आशंका
  • अज्ञात समूहद्वारा बसमा आगजनी
  • प्रचण्ड माधब समूहको शक्तिप्रदर्शन आज

Follow Us

Facebook Twitter Google+ RSS

हाम्रो बारेमा

कम्पनी  दर्ता नं.: २३७९१२

सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेश अनलाईन दर्ता नं.: ०००४५

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: शेर बहादुर ए. सी.

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: sajhanepalimediahub@gmail.com

समाचारका तथा बिज्ञापनका लागि इमेल: hamroprabhav@gmail.com

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

© २०१९ हाम्रो प्रभावद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित/प्रकाशन मितिः २०७६ असोज १५

powered by sastosite.com, keshav magar- 9847497906

  • हाम्रो प्रभाव स्पेसल
  • समाचार
  • अर्थ
  • प्रदेश
  • अन्तर्वाता
  • प्रभाव
  • खेलकुद
  • मनोरंजन
No Result
View All Result
  • हाम्रो प्रभाव स्पेसल
  • समाचार
    • विशेष
    • अपराध
  • अर्थ
    • शेयर
    • बजार
    • बिमा
    • वैंकिङ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अन्तर्वाता
    • विचार
  • प्रभाव
    • शिक्षा
    • आर्थिक
    • धर्म
    • परिवार
    • मनोरंजन
    • संचार
    • सरकार
  • खेलकुद
  • मनोरंजन
    • फिल्म
    • भिडिओ
    • हलिउड/बलिउड
    • संगीत
    • गसिप
    • विज्ञान
      • पर्यटन
      • साहित्य
      • प्रवास
      • रोचक
      • विश्व
      • पत्रपत्रिकाबाट

© 2020 sastosite.com