Thursday, January 15, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home राजनीति

कान्स फिल्म फेस्टिबलमा पहिलो पटक नेपाली फिल्मले जित्यो अवार्ड

प्रभाव संवाददाता by प्रभाव संवाददाता
४ बर्ष अगाडि
in राजनीति, समाचार
0
कान्स फिल्म फेस्टिबलमा पहिलो पटक नेपाली फिल्मले जित्यो अवार्ड
13
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

विश्वकै ठूलो फेस्टिबलमध्येको एक कान्समा पहिलो पटक नेपाली फिल्मले अवार्ड बाजी मार्न सफल भएको छ । ७५ औँ फेस्टिबल दे कान्समा लघु चलचित्र विधामा नेपाली चलचित्र लोरीले अवार्ड जितेको छ ।

अविनाश विक्रम शाह निर्देशित नेपाली लघु चलचित्र ‘लोरी’ ले ‘द स्पेशल मेन्सन अवार्ड इन सर्ट फिल्म’ अवार्ड हात पारेका हो । फेस्टिभल डे कान्समा पहिलो पटक मुख्य प्रतिस्पर्धाको विधामा नेपाली चलचित्र प्रदर्शन गरिएको हो ।

स्क्रिप्ट लेखनसमेत सिकाउने शाहसँग फिल्म निर्माण क्षेत्रमा एक दशकभन्दा बढीको अनुभव छ, जसमा मिन बहादुर भामको ‘कालो पोथी’, दीपक रौनियारको  ‘हाइवे’ र ‘टाटिनी’ लगायतका फिल्मले समीक्षकहरूको प्रशंसा पाएका छन् । उनका चलचित्र यसअघि प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समेत प्रिमियर भइसकेका छन् ।

Previous Post

आर्थिक वर्ष २०७९/०८० को बजेट आज

Next Post

वामपन्थी र लोकतान्त्रिक शक्तिलाई एकताबद्ध हुन प्रचण्डको आग्रह

प्रभाव संवाददाता

प्रभाव संवाददाता

Next Post
वामपन्थी र लोकतान्त्रिक शक्तिलाई एकताबद्ध हुन प्रचण्डको आग्रह

वामपन्थी र लोकतान्त्रिक शक्तिलाई एकताबद्ध हुन प्रचण्डको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0

Mostbet APK-nızı Optimal Performans üçün Necə Yeniləmək Olar?

२ माघ २०८२, बिहीबार

Zakłady Sportowe Za Darmo Bądź Można Zacząć Bez Depozytu?

२ माघ २०८२, बिहीबार

Отзыв эксперта: Можно ли доверять отзывам о Pinco в интернете?

२ माघ २०८२, बिहीबार

Das Zusammenspiel von Recht und Sicherheitsaspekten bei Sportwetten ohne Oasis

२ माघ २०८२, बिहीबार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

Mostbet APK-nızı Optimal Performans üçün Necə Yeniləmək Olar?

Zakłady Sportowe Za Darmo Bądź Można Zacząć Bez Depozytu?

Отзыв эксперта: Можно ли доверять отзывам о Pinco в интернете?

Das Zusammenspiel von Recht und Sicherheitsaspekten bei Sportwetten ohne Oasis

Топ-10 советов, как правильно управлять банкроллом в Pinco

Mostbet AZ-də Hesab Yaratmağı Effektiv Şəkildə Necə Etmək Olar?

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति