आफ्ना माग पुरा नभएको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले देशभरका सामुदायिक विद्यालय बन्द गर्ने घोषणा गरेको छ।
सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै परिषदले आन्दोलन भदौ १२ गतेदेखि १८ गतेसम्म विद्यालय बन्द गर्ने बताएको हो।