पछिल्लो २४ घण्टामा देशभर जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४४०१ जनामा कोरोना परीक्षण भएको थियो ।  यस्तै पछिल्लो २४ घण्टामा १६८ जना निको हुँदा देशभर सक्रिय संक्रमित २४७३ जना रहेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here