नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्।

मंगलबार उनलाई महाराजगन्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको हो।

उनको नीजि सचिवालयका अनुसार रूघा(खोकी र छातीमा संक्रमण भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here