Friday, March 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home समाचार

दोहोरो अंकले घट्यो सेयर बजार, १ अर्ब ३३ करोडको कारोबार

Hamro Prabhav by Hamro Prabhav
३ बर्ष अगाडि
in समाचार
0
दोहोरो अंकले घट्यो सेयर बजार, १ अर्ब ३३ करोडको कारोबार
17
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

८ चैत, काठमाडौं । सेयर बजार परिसूचक नेप्से बुधबार दोहोरो अंकले घटेको छ । १५.७६ अंकले घटेको नेप्से १९३३.२९ अंकमा आएर बन्द भएको छ । घटेको बजारमा पनि बुधबार कुल एक अर्ब ३३ करोड ३७ लाख रुपैयाँ भन्दा धेरैको कारोबार भएको नेप्सेले जनाएको छ ।

बुधबार २६६ कम्पनीको ३७ लाख ७७ हजार ४ सय कित्ता सेयर ३० हजार ४८५ पटक कारोबार भएको थियो । बुधबार कारोबारमा आएका मध्ये १६६ कम्पनीको सेयर मूल्य घट्दा ३८ कम्पनीको सेयर मूल्य घट्यो भने १० कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन । बुधबार कारोबारमा आएका १३ वटै उपमूह राताम्मे रह्यो ।

बुधबारको बजारमा माया खोला जलविद्युत कम्पनीको सेयर मूल्य सबै भन्दा धेरै ९.९८ प्रतिशत सकारात्मक सर्किट लेबलमा बढ्यो भने सर्पोट माइक्रो फइन्यान्सको ६.११ प्रतिशतले बढ्यो । बुधबारको बजारमा धेरै घटेको प्रमुख स्टकमा बोटलर्स नेपाल तराई रह्यो । यो कम्पनीको सेयर मूल्य ७.६२ प्रतिशतले घटेको थियो । यस्तै सानिमा ग्रोथ फण्डको सेयर मूल्य ५.८५ प्रतिशतले घट्यो भने धौलागिरी लघुवित्तको सेयर मूल्य पनि ५ प्रतिशत बढीले घट्न पुग्यो ।

बुधबार सबै भन्दा धेरै सेयर खरिद बिक्री नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भयो । सो कम्पनीको ९ करोड १९ लाख रुपैयाँ बजारको सेयर खरिद बिक्री भएको थियो । दोस्रो ठूलो कारोबार एनआईसी एशिया बैंकको थियो । उक्त बैंकको ८ करोड २४ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भयो ।

Previous Post

साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दै

Next Post

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही नियुक्त

Hamro Prabhav

Hamro Prabhav

Next Post
कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही नियुक्त

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही नियुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0

How To Win At Slot Machines? 10 Top Techniques For Slot Machines

२९ फाल्गुन २०८२, शुक्रबार

Mostbet Portugal: Casino Electronic Apostas 2025″

२९ फाल्गुन २०८२, शुक्रबार

Registration Mostbet Guia

२९ फाल्गुन २०८२, शुक्रबार

Us Online Internet Casinos: Legal Casino Web Sites, Apps, And Bonuses

२९ फाल्गुन २०८२, शुक्रबार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

How To Win At Slot Machines? 10 Top Techniques For Slot Machines

Mostbet Portugal: Casino Electronic Apostas 2025″

Registration Mostbet Guia

Us Online Internet Casinos: Legal Casino Web Sites, Apps, And Bonuses

इनिसा मृत्यु प्रकरण : न्याय माग्दै सुर्खेतमा विद्यार्थीको प्रदर्शन

महावीरलाई प्रश्न गर्दा अभद्र व्यवहारमा समातिएर विकास हिरासतमुक्त

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति