Friday, March 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home समाचार

तेक्वान्दोका पूर्वखेलाडी सिंहको कलेजो प्रत्यारोपण सफल

Hamro Prabhav by Hamro Prabhav
३ बर्ष अगाडि
in समाचार
0
तेक्वान्दोका पूर्वखेलाडी सिंहको कलेजो प्रत्यारोपण सफल
15
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

१० चैत, चितवन । कलेजो रोगबाट पीडित तेक्वान्दोका पूर्व राष्ट्रिय खेलाडी शेरबहादुर सिंहलाई राष्ट्रिय खेलाडी कल्याणकारी कोष र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आर्थिक सहयोग प्रदान गरेको छ ।

भारतको नारायण मल्टिस्पेसाालिटी अस्पताल गुरगाउँ नयाँ दिल्लीमा सिंहको कलेजो प्रत्यारोपण गरिएको हो । माघ १६ गते सिंहको १२ घण्टा लगाएर कलेजो प्रत्योरोपण गरिएको प्रत्यारोपण सर्जन डा.सञ्जय यादवले जानकारी दिए ।

सिंहलाई उनकी पत्नी गौरी सिंहले कलेजोदान गरेकी थिइन् । डा. यादवको नेतृत्वमा डा.सञ्जय गोजा, डा.मनोजकुमार सिंह, डा.अनुसरिन, डा.रम्निक, डा.सचिन र डा. दीक्षाको टिमले कलेजो प्रत्यारोपण गरेको हो । प्रत्यारोपणमा ५ जना तालिम लिएका नर्सहरु सहभागी थिए ।

शेरबहादुरकी श्रीमती गौरी सिंहले आफूहरुको स्वास्थ्यमा निकै सुधार आएको अनलाइनखबरसँग बताइन् । ‘अहिले हामी दुबै जनालाई निकै राम्रो भइरहेको छ, सोचेको भन्दा चाँडै निको हुँदैछ’ गौरीले भनिन्, ‘मैंले त ५ दिनमात्रै औषधि खाएर छाडे, श्रीमानलाई अहिले ६ महिनाका लागि औषधि छ ।’ तीन महिनापछि फलोअपका लागि नयाँ दिल्ली जाने उनले बताइन् ।

गत फागुन ४ गते अस्पतालबाट डिस्चार्ज भएका सिंह घर धनगढी आएका छन् । अहिले दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । लामो समयदेखि कलेजो रोगबाट पीडित बनेका पूर्व राष्ट्रिय खेलाडी सिंहलाई खेलकुदसँग सम्बन्धित विभिन्न निकायहरुले उपचारका लागि आर्थिक सहयोग गरेका थिए ।

सो अस्पतालमा कलेजो प्रत्यारोपणका लागि १७ लाख भारतीय रुपैयाँ लाग्छ । गरिब तथा विपन्नहरुको प्रत्यारोपणमा भने अस्पतालले सामाजिक उत्तरदायित्व सम्बन्धी कोषबाट खर्च गर्ने गरी केही सस्तोमा समेत प्रत्यारोपण गर्दै आएको डा. सञ्जयले जानकारी दिए ।

भारतका विभिन्न अस्पतालमा नेपालीहरुले कलेजो प्रत्यारोपण लगाउँदै आएका छन् । डा. यादवका अनुसार पछिल्लो तीन महिनाको अवधिमा सो अस्पतालमा ४ जना नेपालीको कलेजो प्रत्यारोपण भइसकेको छ ।

Previous Post

द हन्ड्रेडमा सन्दीप र अर्जुन बिकेनन्

Next Post

क्रिकेटर आसिफ शेखलाई पनि मधेश सरकारले दुई लाख रुपैयाँ दिने

Hamro Prabhav

Hamro Prabhav

Next Post
क्रिकेटर आसिफ शेखलाई पनि मधेश सरकारले दुई लाख रुपैयाँ दिने

क्रिकेटर आसिफ शेखलाई पनि मधेश सरकारले दुई लाख रुपैयाँ दिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0

6 Approaches To Start An On The Internet Casino

२९ फाल्गुन २०८२, शुक्रबार

Review Detalhado: Casino On-line E Apostas 2025

२९ फाल्गुन २०८२, शुक्रबार

Analysis: Why Singapore Went Into The Casinos Industry

२९ फाल्गुन २०८२, शुक्रबार

How To Win At Slot Machines? 10 Top Techniques For Slot Machines

२९ फाल्गुन २०८२, शुक्रबार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

6 Approaches To Start An On The Internet Casino

Review Detalhado: Casino On-line E Apostas 2025

Analysis: Why Singapore Went Into The Casinos Industry

How To Win At Slot Machines? 10 Top Techniques For Slot Machines

Mostbet Portugal: Casino Electronic Apostas 2025″

Registration Mostbet Guia

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति