Thursday, March 5, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home समाचार

गर्भधारणअघि के के स्वास्थ्य जाँच गर्ने ?

प्रभाव संवाददाता by प्रभाव संवाददाता
३ बर्ष अगाडि
in समाचार
0
गर्भधारणअघि के के स्वास्थ्य जाँच गर्ने ?
5
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

गर्भवती भएपछि महिलाको स्वास्थ्य अवस्थाबारे थाहा पाउन विभिन्न जाँच गरिराखिन्छ । यसबाट आमा र बच्चाको स्वास्थ्य अवस्था र सम्भावित जोखिमबारे आँकलन गर्न सकिन्छ र सोही अनुसार आवश्यक सतर्कता अपनाउन सहज हुन्छ ।

तर गर्भधारण गर्नुअघि पनि स्वास्थ्य परीक्षण गराउनुपर्छ भन्ने कुरामा धेरैको हेक्का हुँदैन । महिलामा कुनै जटिल स्वास्थ्य समस्या भए गर्भधान गर्दा जोखिमपूर्ण अवस्था आउन सक्छ । कुनै रोग छ भने गर्भ रहनुअघि समयमै निदान गर्न सकिएमा स्वस्थ बच्चा जन्माउन सकिन्छ । त्यसैले गर्भधारण गर्नुअघि केही जाँच गराएर ढुक्क रहनु उत्तम हुन्छ ।

थाइराइडको जाँच
स्वस्थ रहन थाइराइड हार्मोन ठीक हुनु अति आवश्यक छ । थाइराइड हार्मोनले शरीरको स्वास्थ्य, प्रजनन् क्षमता र बच्चाको मानसिक स्वास्थ्य राम्रो राख्न मद्दत गर्छ । अनियन्त्रित थाइराइडले तौल बढ्ने, कपाल झर्ने र गर्भपतन समेत गराउने हुन सक्छ ।यदि गर्भधारण गर्ने सोच भएमा त्यसअघि नै थाइराइडको परीक्षण गराउनु अनिवार्य हुन्छ ।

मधुमेह

गर्भावस्थामा मधुमेह नहुनेलाई पनि मधुमेहको मात्रा बढी देखाउन सक्छ । समयमै पहिचान हुँदा उपचारले सन्तुलनमा ल्याउन सकिन्छ । त्यसैले गर्भधारण गर्नुअघि शरीरमा मधुमेह छ कि छैन भनेर जाँच गर्नुपर्छ । मधुमेह उच्च भएमा भ्रूणको लागि हानिकारक हुन सक्छ । बच्चा असामान्य जन्मिनेदेखि मुटु र नसामा पनि असर गर्ने, श्वासप्रश्वासको समस्या देखिने, बच्चाको तौल बढ्ने जस्ता जोखिम हुन्छन् ।मधुमेह नभएका महिलाले पनि घरमा पहिले नै कोही मधुमेहका बिरामी छन् भने पनि आफैंले खानपान र जीवनशैलीमा ध्यान दिनुपर्छ ।

भाइरल संक्रमण
गर्भावस्थाअघि र गर्भावस्थामा सबै महिलालाई हेपाटाइटिस बी, हेपाटाइटिस सी र एचआईभी परीक्षण गराउन सिफारिस गरिन्छ । यी कारण गर्भवती महिला र बच्चा दुवैको स्वास्थ्यमा जटिलता ल्याउन सक्छ । यी समस्या आमाबाट बच्चामा पनि सर्न सक्छन्, त्यसैले यदि तिनीहरू पहिले नै जाँच गरियो भने बच्चा स्वस्थ हुन्छ । साथै गर्भावस्थाअघि हेपाटाइटिस बीको खोप पनि लगाउनुपर्छ । यदि यीमध्ये कुनै पनि परीक्षण पोजेटिभ आएको खण्डमा गर्भावस्थाको योजना समेत केही समयको लागि रोक्नुपर्ने अवस्था आउँछ ।

बीएमआई जाँच
महिलाको औसत तौल बीएमआई इन्डेक्समा १८.५२ देखि २४.९ हुनुपर्छ । अत्यधिक मोटोपन र कम तौल हुँदा गर्भधारण गर्दा बच्चामा समस्या आउन सक्छ । मोटोपन छ भने त्यसलाई नियन्त्रण गर्ने उपाय गर्ने र कम तौल भएको छ भने तौल बढाउन जीवनशैलीमा परिवर्तन गर्नुपर्छ ।

मूत्र परीक्षण
गर्भावस्थाअघिको जाँचमा पिसाबको जाँच गरी पिसाब नलीको संक्रमण अर्थात् मिर्गौला सम्बन्धी समस्या पत्ता लगाइन्छ ।

उच्च रक्तचाप
महिलामा उच्च रक्तचाप छ र समयमा पहिचान भएन भने गर्भावस्थामा समस्या आउन सक्छ । रक्तचाप बढेर बच्चाको ज्यान समेत जाने जोखिम हुन्छ । बच्चा कम तौलको हुने, बच्चा खेर जाने समेत सम्भावना हुन्छ ।

अन्य रक्त परीक्षण
भिटामिन बीको कमी, हेमोग्लोबिन काउन्ट, रक्तअल्पता, आरएच फ्याक्टर, रुबेला, क्षयरोग, थाइराइड र टोक्सोप्लाज्मोसिसको जाँच गर्न गर्भधारण गर्नुअघि रगत परीक्षण गराउनुपर्छ ।

पुरुषको लागि पनि जाँच आवश्यक
गर्भधारण गर्नुअघि महिलाको मात्रै होइन, पुरुषको पनि स्वास्थ्य परीक्षण गर्नु आवश्यक छ । पुरुषमा मधुमेह उच्च छ भने शुक्रकीटमा समस्या देखिन सक्छ । जसले गर्भधारणमा समस्या आउन सक्छ । सुगरको मात्रा परीक्षण गराएर त्यसको नियन्त्रणतर्फ ध्यान दिएर गर्भधारणको योजना बनाउनु उपयुक्त हुन्छ ।

जति उमेर बढ्यो त्यति गर्भधारणमा समस्या
२० देखि ३० वर्षको उमेर गर्भधारणको लागि उपयुक्त मानिन्छ । जति उमेर बढ्दै गयो त्यति नै महिलाको डिम्बको गुणस्तर कमजोर हुँदै जान्छ । मात्रा घट्दा गर्भ रहन नै समस्या हुने, गुणस्तरमा कमी आउँदा डाउन सिन्ड्रोम हुने, बच्चा स्वस्थ नहुने, अपाङ्गता, प्रस्तुति गराउन पनि समस्या आउन सक्ने सम्भावना हुने भएकाले ३५ वर्षअघि नै सन्तान जन्माउनु शिशु र आमाको लागि उचित हुन्छ ।

त्यसबाहेक, जन्मजात नै स्वास्थ्य समस्या १ सय जनमामा ३ जनामामा देखिन्छ । वंशाणुगत कारण, उमेर बढ्दै गएको दम्पति, बाबुआमामा अनियन्त्रित मधुमेह र रक्तचाप छ भने सन्तान अस्वस्थ र अशक्त हुने सम्भावना हुन्छ ।

फोलिक एसिड गर्भधारणअघि अनिवार्य खानुपर्छ
फोलिक एसिड एउटा भिटामिन हो । जन्मिने शिशुमा कुनै पनि समस्या नआओस् भनेर फेलिक एसिड गर्भधारण गर्नु एक महिनाअघि र गर्भधारणपछि तीन महिनासम्म खानुपर्छ । शिशुको दिमाग विकास गर्ने, शिशुमा (न्युरल ट्युब डिफेक्ट) शिशुको मस्तिष्क र ढाडको हाडको विकासमा बाधा बन्न पाउँदैन ।

Previous Post

नेपालमा ९ हजार उद्योग, साढे ६ लाखलाई प्रत्यक्ष रोजगारी

Next Post

काम गर्ने कि सत्ताको रहर पूरा गर्ने ?

प्रभाव संवाददाता

प्रभाव संवाददाता

Next Post
काम गर्ने कि सत्ताको रहर पूरा गर्ने ?

काम गर्ने कि सत्ताको रहर पूरा गर्ने ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0

Faça Login, Jogue At The Ganhe Um Bônus De Boas-vindas

२० फाल्गुन २०८२, बुधबार

Mostbet Italy Pt Casino Revisão E Jogos De Azar

२० फाल्गुन २०८२, बुधबार

How To Win Typically The Podium Car Just About Every Time In Gta Online After Last Dose Update A New Chance Of Successful Gambling”

२० फाल्गुन २०८२, बुधबार

How To Start Out A Great Online Gambling Business

२० फाल्गुन २०८२, बुधबार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

Faça Login, Jogue At The Ganhe Um Bônus De Boas-vindas

Mostbet Italy Pt Casino Revisão E Jogos De Azar

How To Win Typically The Podium Car Just About Every Time In Gta Online After Last Dose Update A New Chance Of Successful Gambling”

How To Start Out A Great Online Gambling Business

Mostbet Portugal Rehabilitation Casino Revisão E Jogos De Azar

Top Twenty Five Biggest Us Casinos

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति