संसदमा देखिएको एकता, अब के हुन्छ ?

काठमाडौं । संसदमा रहेका सबै दलहरु एकै ठाउँमा उभिएको दृश्य विरलै मात्र देख्न पाइन्छ । नेपालको संसदमा (प्रतिनिधिसभा)मा शनिबार त्यस्तै विरलै देखिने दृश्य देखियो...

निजी सवारी बिहान ५ देखि बेलुका ९ बजेसम्म मात्रै चलाउन पाइने, मोटरसाइकलमा पनि जोर-बिजोर

काठमाडौं । मोटरसाइकलमा पनि जोर विजोर प्रणाली लागु हुने भएको छ । यसअघि मोटरसाइकलमा जोर विजोर लागु हुने नहुने अन्योल सिर्जना भएको थियो ।...

मिडियाले राम्रा कुरा गर्नै नजान्ने भए, गणतन्त्रको विरोध गर्न राष्ट्रपतिको कार्पेटको कुरा गर्ने ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मिडियासहित केही उद्देश्यमूलक ढंगले लाग्न थालेको बताए । विनियोजन विधेयकमाथिको प्रश्नोत्तरमा भाग लिँदै सञ्चारमाध्यमसहित केही व्यक्तिले राम्रा कुरा...

कोरोनाको चिन्ता गरौं, अहिले १० अर्बको होइन : प्रधानमन्त्री

२८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले कोरोना नियन्त्रण तथा उपचारमा खर्च भएको १० अर्ब रुपैयाँको हिसाब खोज्ने बेला नभएको बताएका छन्...

म्यान्मारबाट २६ नेपाली आइपुगे (तस्बिरसहित)

काठमाडौं । कोरोना संक्रमणबाट जोगिन लगाइएको लकडाउनको ७४औं दिनमा विदेशबाट नेपालीहरु फर्कंदै छन् । आज ११ बजे म्यानमारबाट २६ नेपाली काठमाडौं अवतरण गरेका छन् ।...

भ्रुणको आवाज नेपालद्वारा गर्भवती महिलालाई पोषणयुक्त सन्तुलित आहारको प्याकेज वितरण

ललितपुर । भ्रणको आवाज नेपाल नामक गैरसरकारी संस्थाले ४० जना गर्भवती महिलाहरुलाई पोषणयुक्त सन्तुलित आहारको प्याकेज वितरण गरेको छ । विहिवार गोदावरी नगरपालिकाको वडा नं....

काठमाडौं र भक्तपुरसहित ६ जिल्लामा थपिए २६ संक्रमित, संक्रमितको संख्या २१७

काठमाडौं । काठमाडौं, भक्तपुर, सर्लाही, धनुषा, महोत्तरी र पर्सालगायतका जिल्लामा २६ जना संक्रमित थपिएका छन् । यसअघि मंगलबार बिहान ५७ जना कोरोना संक्रमित फेला परेका...

अब एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने

काठमाडौं । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्ध गरेको छ । कोरोना (कोभिड–१९) भाइरस संक्रमितको संख्या बढ्न...

राष्ट्रपतिबाट दुवै सदनको बैठक आह्‍वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको अधिवेशन आह्‍वान गरेकी छन् । आइतबार राष्ट्रपति भण्डारीले शुक्रबार दिउँसो ४ बजे बस्ने गरी बैठक...

बागमती प्रदेश सञ्चार रजिष्ट्रारद्वारा पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

हेटौडा/ विपद तथा जोखिम पत्रकारिता सहयोग कार्यक्रम अन्तर्गत रहेर सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले यस प्रदेशका करीव पाँच सय जना पत्रकारलाई स्वास्थ्य सुरक्षासँग सम्बन्धित सामग्री...