ललितपुर । ललितपुरको किष्ट अस्पतालमा पोषणसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘फुड एण्ड न्युट्रिसन अवेरनेस एक्जिविसन’ को आयोजना गरिएको छ । नेपालमा पौष्टिक खाना र पोषणको महत्त्व बुझाउनका लागि यो एक दिने प्रदर्शनीको आयोजना गरिएको हो ।