Home राजनीति आजको संसद बैठकमा अध्यादेश निर्णयार्थ पेस नहुने

आजको संसद बैठकमा अध्यादेश निर्णयार्थ पेस नहुने

0
48

काठमाडौँ । सरकारले ल्याएका ६ वटा अध्यादेशहरू आज बस्ने संसद बैठकमा निर्णयार्थ पेस नहुने भएका छन् । राष्ट्रियसभामा देखिएको अंकगणित र जसपा नेपालसँगको छलफल बाँकी भएको भन्दै आज निर्णयार्थ पेस नहुने भएको बताइएको छ ।

राष्ट्रियसभा परामर्श समितिको बैठकपछि जारी कार्यसूचीमा पनि अध्यादेश पेस गर्ने कार्यसूची छैन ।

NO COMMENTS