Home समाचार ललितपुर महानगरपालिकाले भत्कायो घर-टहरा

ललितपुर महानगरपालिकाले भत्कायो घर-टहरा

0
45

काठमाडौँ ।  ललितपुर महानगरपालिकाले लगनखेल स्थित ५ नम्बर वडा कार्यालय भवन र जिल्ला अदालत हुँदै लगनखेल चोक सम्मका घर र टहराहरु भत्काएर बाटो फराकिलो बनाउने कार्य सुरु गरेको छ । महानगरपालिकाले सोमबार घर-टहरा भत्काउने काम सुरु गरेको हो ।

लगनखेलमा अवस्थित ऐतिहासिक सम्पदा न्हु पोखरी संरक्षण र विस्तारका लागि पोखरी अगाडिका घर टहराहरु भत्काइएको महानगरपालिकाले जनाएको छ ।

NO COMMENTS