जनकपुरधाम, चैत ४ – धनुषाको सबैला नगरपालिका–९ भठिहनस्थित चोकको नामकरण विवादले दुई समूहबीच झडप भएको छ। स्थिति नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एकजना घाइते भएका छन्।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार, झडप नियन्त्रण गर्न बाध्य भएर गोली चलाइएको थियो। घाइतेको पहिचान खुल्न बाँकी रहेको छ भने उनलाई उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल ल्याइँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here