Home समाचार काठमाडौंको गेस्ट हाउसमा एक युवती मृत फेला

काठमाडौंको गेस्ट हाउसमा एक युवती मृत फेला

0
51

५ असोज, काठमाडौं । काठमाडौंको एक गेस्ट हाउसमा एक युवती मृत भेटिएकी छिन् ।

काठमाडौं महानगरपालिका–२८ स्थित न्यू मनकामना गेस्ट हाउसको कोठा नम्बर २०२ मा युवती मृत भेटिएकी हुन् ।

मृत भेटिनेमा कास्कीको पोखरा घर भएकी २२ वर्षीया सनिसरा राना छन् ।

उनी शनिबार राति मृत अवस्थामा भेटिएकी हुन् ।

NO COMMENTS