बुधबार सनिमा बैंकको १ करोड ६४ लाख ५८ हजार ५८२.४४ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

यस्तै कामना सेवा विकास बैंक (KSBBL) को पनि ४९ लाख ९ हजार १३२.९०३ कित्ता बोनस शेयर नेप्सेमा सूचीृकत भएको छ । गत आर्थिक वर्षको शेयरधनीलाई वितरण गरेको १८.५० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

बुधबार नेप्सेमा सूचीकृत सानिमा बैंक र कामना सेवा विकास बैकको बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here