शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णयअनुसार सिनेमा हल, डान्सबार, दोहोरी, पठके हाटहरु र जिमखाना लगाएत माघ १५ गतेसम्म  बन्द रहने छ।

सरकारले कोरोना भाइरसको संक्रमण बढेको र सार्वजनिक स्थलमा भीडभाड कम गर्न भन्दै मनोरञ्जन क्षेत्रलाई बन्द गर्ने शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here