जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका नेता–कार्यकर्ताहरूले आज बिहानैदेखि जनकपुरधाममा प्रदर्शन गरिरहेका छन् ।

बिहान करिब सवा १० बजे राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान केन्द्र जाने बाटोमा प्रवेश गर्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको थियो ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन १८ सेल अश्रुग्यास प्रहार गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here