२ असोज, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले जेन्जी उमेर समूहका सांसदहरूसँग अन्तरक्रिया थालेका छन् ।

अन्तरक्रिया सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरिएको हो ।

अन्तरक्रियामा नवीनतम प्रविधि र डिजिटल सुशासन, युवा स्वरोजगार तथा स्टार्टअप नीति, प्राविधिक शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवा, एवम् वातावरणीय सन्तुलनसहितको दिगो विकासका विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here