एनसीसी बैंक लिमिटेड र सोल्टी इन्टरप्राइजेज प्रालि बीच बैकंका ग्राहकलाई १० प्रतिशत छुट दिने सम्झौता भएको छ ।
उक्त छुट सुविधा सोल्टी इन्टरप्राइजेज अन्तर्गत संचालनमा रहेका सबै होटलहरुमा उपलब्द हुने बैकले जानकारी दिएको छ ।
एनसीसी बैंक २५ वर्ष देखि १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर, ११४ एटिएम मार्फत बैंकिङ कारोबार गरिरहेको छ ।





