काठमाडौं, ८ चैत

राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश २०७८ जारी गरेकी छन् ।

उनले दोस्रोपटक अध्यादेश जारी गरेकी हुन् ।

नेपालको संविधानको धारा ११४ उपधारा (१) बमोजिम सरकारको सिफारिसमा अध्यादेश जारी भएको हो । मंगलबार राष्ट्रपतिले अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जनाएका छन् ।

रेलवे अध्यादेश जारी गरेसँगै रेल सञ्चालनका लागि कानुनी बाटो खुल्ला भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here