काठमाडौं । तीनदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री शेरबहादुर देउवा भोलि भारत जाँदै छन् । भारत भ्रमणमा चार मन्त्री पनि सहभागी हुने भएका छन् ।
आज बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार मन्त्री पनि भारत भ्रमणमा जाने निर्णय गरेको हो ।