काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले चारवर्षे स्नातक तहको तेस्रो वर्ष बीबीएस, बीएड र बीएस्सीतर्फको परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।

यही चैत २७ गतेदेखि सञ्चालन हुने परीक्षाको काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोकका परीक्षार्थीहरूको केन्द्र सार्वजनिक गरिएको हो ।

पनिकाले चारवर्षे स्नातकको बीबीएस, बीएड र बीएस्सीतर्फ नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।

परीक्षा केन्द्र हेर्नोस्–

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here