आदरणीय प्रयोगकर्ताहरू,

न्युज कारखानाको सिस्टममा पछिल्लो समयमा सिस्टम अपग्रेड भइरहेको छ, यस्तो अवस्थामा तपाईहरूले प्रयोग गरिरहेको डयासबोर्ड नखुल्ने समस्या भइरहेको गुनासो आइरहेकाले ड्यासबोर्डमा देखिएको अनलिंक ड्यासबोर्डमा क्लिक गरेर समस्याको समाधान खोज्न सकिनेछ, ब्राउजरको हिस्ट्री क्लियर गरेर पनि गर्न सकिनेछ, अथवा कन्ट्रोल सिफ्ट आर गरेर पनि पुनस् नियमित रुपमा सञ्चालन गर्न सकिनेछ । धन्यवाद ।
कुनै समस्या परेमा न्युज कारखानामा सम्पर्क गर्न सकिनेछ ।

न्युज कारखाना
प्राविधिक शाखा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here