काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेले आफूलाई झापा, डडेलधुरा र चितवनबाट चुनाव लड्न मन भए पनि अहिलेको अवस्था त्यो नभएको बताएका छन् ।

“म डराएको होइन । सरकारमा को छन् र उनीहरुले कस्तो चुनाव गराउँछन् भन्ने थाहा छ । तर हामीलाई हार्ने सुविधा छैन,” लामिछानेले भने ।

उनले आफूले अर्को कुनै पार्टीको एक सिट घटाइदिने भन्दै त्यसैगरी आउन युवालाई पनि आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here