काठमाडौं।
भारतीय अभिनेता रणविर सिंहले हालै एक अखबारको लागि न्युड फोटोसुट गरेका छन्।
यतिबेला उनको नग्न फोटोसुटको तस्बिरहरु सामाजिक संजालमा सार्वजनिक भएका छन् जसले यतिबेला भारतीय इन्टरनेटमा तहल्का पिटिरहेको छ।
उनले आफूलाई न्युड फोटोसुट गर्दा लज्जाबोध नभएको समेत बताएका छन्।
उनले आफूले त्यस्तो तस्बिर खिचाउनको उदेश्य पप आइकन बर्ट रेनल्डलाई सम्मान र श्रद्धाञ्जली प्रदान गर्नु रहेको बताएका छन्।





