काठमाडौं।
प्रि–सिजन टुर अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा बार्सिलोना र युभेन्ट्सले २–२ गोलको बराबरी खेलेका छन्।
बुधबार बिहान अमेरिकामा भएको खेलमा बार्सिलोनाको लागि दुबै गोल औसमाने डेम्बेलेले पहिलो हाफमा गरे।