पहिरोले नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्व भएको छ।

भरतपुर महानगरपालिका–२९ केराबारीस्थित नारायणगढ–मुग्लिन सडक खण्डमा बिहीबार बिहान ५ बजेर ५० मिनेटतिर माथिबाट लेदो सहितको पहिरो झर्दा बाटो अवरुद्व भएको हो ।

उक्त स्थानमा प्रहरी टोली गई सडक विभागसँग समन्वय गरी खुलाउने पहल भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here