द भोइस अफ नेपाल सिजन ४ को ब्लाइन्ड अडिसन बाट धादिङ्ग मादेवबेशीका सबिन लामा छनौटमा परेका छन्  । लामाले मन्त्र ब्याण्डको ”सधै सधै ” बोलको गीत मार्फत आफ्नु प्रस्तुति दिएका थिए ।

एक दसक देखि नेपाली संगीत क्षेत्रमा कर्म गरि रहेका सबिन लामा आफ्नो पहिचान बनाउन र दर्सक स्रोत सबै माझ चिनाउन आफु द भोइस मा भाग लिन पुगेको बताउछन  । लामाले मन्त्र ब्याण्डको ”सधै सधै ” बोलको गीत मार्फत तीन जना क्वोचको मन जितेर  कुर्ची घुमाउन सफल भए । २०५३ सालमा आफु सानो छदा गायक राजु लामा आफ्नो गाउमा एउटा एक कार्यक्रम बीच भेटे भएको स्मरण गराउदै सबिनले  क्वोच राजुको टिम रोज्दै ब्याटलमा प्रवेश गरेका हुन  । गायक सबिन लामालाई आगामी दिनको लागी हाम्रो तर्फबाट सुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here