Home राजनीति रौतहट १ मा माधव नेपाल विजयी

रौतहट १ मा माधव नेपाल विजयी

रौतहटको क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विजयी भएका छन्।

प्रतिस्पर्धी नेकपा एमालेका अजय गुप्तालाई ६ हजार ६ सय मतान्तरले पछि पार्दै नेपाल प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्।

नेपालले ३३ हजार ५२२ मत ल्याउँदा एमाले गुप्ताले २६ हजार ९२२ मत मात्र प्राप्त गरे

NO COMMENTS