‘युनाइटेड नेशन्स मिसन इन साउथ सुडान’का लागि गएको नेपाली सैन्य टोली फर्किएको छ।
उक्त मिसनमा तैनाथ रहेको टोली बिहान काठमाडौं आइपुगेको हो। ईथियोपियन एयर ईटी–८८०८ नम्बरको उडानबाट उक्त टोली दिल्ली हुँदै काठमाडौं ओर्लिएको छ।