नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताएका छन् ।
प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन थर्दै ओलीले भने, ‘भोलि विश्वासको मत लिदैं हुनुहुन्छ प्रधानमन्त्रीज्यूले । म ढुक्क छु उहाँले प्राप्त गर्नु हुनेछ ।’





