काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विमान दुर्घट्नास्थल पोखरा जाने भएका छन् ।
‘मन्त्रिपरिषद बैठक लगत्तै केही मन्त्रिका साथ प्रधानमन्त्री पोखरा जाने कार्यक्रम छ’, सचिवालयका एक सदस्यको भनाइ छ ।