काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ भनाे चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ ।

बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ४ हजार ८ सय, तेजावी सुनको मूल्य १ लाख ४ हजार ३ सय र चाँदीको मूल्य १ हजार ३१५ रुपैयाँ तोकिएको छ ।

सोमबार र मंगलबार सुनको मूल्य स्थिर थियो । मंगलबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ४ हजार ६ सय, तेजावी सुनको मूल्य १ लाख ४ हजार एक सय र चाँदीको मूल्य १ हजार ३२० रुपैयाँ तोकिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here