Home समाचार संखुवासभामा हेलिकप्टर दुर्घटना

संखुवासभामा हेलिकप्टर दुर्घटना

संखुवासभा : संखुवासभामा भोटखोला गाउँपालिका–४ चिप्रुङ्को दिलिङखा भन्ने स्थानमा हेलिकप्टर दुर्घटनामा परेको छ। अरुण तेस्रोको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। अरुण नदी नजिककै जहाज दुर्घटना भएको र उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ।

NO COMMENTS