Home समाचार रुकुम पूर्व केन्द्रविन्दु भएर भूकम्प

रुकुम पूर्व केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं : रुकुम पूर्व केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार पूर्वी रुकुमको हुकाम गाउँ केन्द्रविन्दु भएर शनिबार राति २ः५९ बजे ४.१ रेक्टर स्केलको भूकम्प गएको हो। यसअघि बाजुरा जिल्लाको विछिया केन्द्रविन्दु भएर गत वैशाख २१ गते ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो।

NO COMMENTS