Home समाचार पाकिस्तानविरुद्ध नेपालले लियो दोस्रो विकेट

पाकिस्तानविरुद्ध नेपालले लियो दोस्रो विकेट

१३ भदौ, काठमाडौं । एसिया कपमा नेपालले पाकिस्तानको दोस्रो विकेट पनि लिएको छ ।

कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गराएका हुन् । यसअघि नेपालका करण केसीले पहिलो विकेट लिएका थिए ।

NO COMMENTS